एक खेल अगाबै भारतलाई सिरिज
क्विन्स पार्क ओभलमा आइतबार राति भएको दोस्रो एकदिवसीयमा २ विकेटको जित निकाल्दै भारतले ३ खेलको सिरिज एक खेल बाँकी हुँदै २-० ले जितेको हो ।
क्विन्स पार्क ओभलमा आइतबार राति भएको दोस्रो एकदिवसीयमा २ विकेटको जित निकाल्दै भारतले ३ खेलको सिरिज एक खेल बाँकी हुँदै २-० ले जितेको हो ।
न्युजिल्याण्डले केन विलियम्सनको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको हो ।
लिड्समा आइतबार वर्षाको कारण इंग्ल्यान्ड र दक्षिण अफ्रीकाबीचको खेल नतिजा विहीन सकिएको हो ।
क्लबले पुबुदुलाई स्वागत गर्दै क्यानाडा राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षक नियुक्त भएकोमा बधाई समेत दिएको छ ।
पारसले आइतबार सामाजिक संजाल फेसबुकबाट लेजेन्ड्स लिग खेल्न लागेको जानकारी दिएका छन् ।
१० औं संस्करणको सीपीएलका लागि सन्दीप जमैका तालाबाजमा अनुबन्धित भएका छन् ।
अफगानिस्तान क्रिकेट बोर्डले जोनाथनलाई मुख्य प्रशिक्षक नियुक्त गरिएको जनाएको छ ।
म्यानचेस्टरमा शुक्रबार इंग्ल्यान्डले दक्षिण अफ्रिकालाई १ सय १८ रनको फराकिलो अन्तरले पराजित गरेको हो ।
बेलफास्टस्थित सिभिल सर्भिस क्रिकेट क्लबको मैदानमा शुक्रबार राति भएको तेस्रो तथा अन्तिम खेलमा ६ विकेटको जित निकाल्दै न्युजिल्याण्डले सिरिज ३-० ले जितेको हो ।
क्विन्स पार्क ओभलमा शुक्रबार राति भारतले वेस्ट इन्डिजलाई ३ रनले हराएको हो ।
अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) २०२४ को विश्वकपमा सहभागी राष्ट्रको संख्या बढाएसँगै नेपालको छनोट हुने सम्भावना बढेको हो ।