शुक्रबार, कार्तिक २९, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

क्रिकेट

Bhat Bhateni Supermarket Ad
यू-१९ क्रिकेट टोलीलाई पाकिस्तानी राजदूतावासको सहयोग

यू-१९ क्रिकेट टोलीलाई पाकिस्तानी राजदूतावासको सहयोग

नेपालका लागि पाकिस्तानी राजदूत सयद हैदर साहले सोमबार यू-१९ महिला टोलीलाई १६ थान क्रिकेट खेल सामाग्री प्रदान गरे ।

By खेलपाटी संवाददातासोमबार, जेठ ९, २०७९
Read more →
इपीएल गर्न दिन लगानीकर्ताको माग 

इपीएल गर्न दिन लगानीकर्ताको माग 

एउटै फ्रेन्चाईज प्रतियोगिता नेपाल टी–ट्वान्टी लिग आयोजना गर्ने क्यानको निर्णयले यसअघि फ्रेन्चाईज क्रिकेटमा लगानी गरिरहेका कर्पोरेट क्षेत्रका लगानीकर्ताले असन्तुष्टि जनाएका हुन् । 

By हेम राज हमालसोमबार, जेठ ९, २०७९
Read more →
ईपीएलका लगानीकर्ताले क्यानको कार्यक्रम बहिस्कार गर्ने

ईपीएलका लगानीकर्ताले क्यानको कार्यक्रम बहिस्कार गर्ने

ईपीएलको फ्रेन्चाइज टोलीले सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै क्यानले आयोजना गर्ने खेलकुद कार्यक्रम बहिस्कार गर्ने चेतावनी दिएको हो ।

By खेलपाटी संवाददातासोमबार, जेठ ९, २०७९
Read more →
पाकिस्तानी टोलीको घोषणा

पाकिस्तानी टोलीको घोषणा

पाकिस्तान क्रिकेट बोर्डले सोमबार बाबर आजमको कप्तानीमा टोलीको घोषणा गरेको हो ।

By खेलपाटी संवाददातासोमबार, जेठ ९, २०७९
Read more →
कृतिका यू-१९ टोलीका कप्तान नियुक्त 

कृतिका यू-१९ टोलीका कप्तान नियुक्त 

आईसीसी यू-१९ महिला विश्वकप छनोट अघि क्यानले कृतिकालाई कप्तान चयन गरेको हो ।

By खेलपाटी संवाददातासोमबार, जेठ ९, २०७९
Read more →
राहुलको कप्तानीमा भारतको टिम घोषणा

राहुलको कप्तानीमा भारतको टिम घोषणा

बीसीसीआईले केएल राहुलको कप्तानीमा दक्षिण अफ्रीकाविरुद्ध खेल्ने टोलीको घोषणा गरेको हो ।

By खेलपाटी संवाददातासोमबार, जेठ ९, २०७९
Read more →
पन्जाबले हैदरावादलाई हरायो

पन्जाबले हैदरावादलाई हरायो

हैदरावादले दिएको १ सय ५८ रनको लक्ष्य पन्जाबले १५ ओभर १ बलमा ५ विकेट गुमाएर पूरा गर्यो ।

By खेलपाटी संवाददाताआइतबार, जेठ ८, २०७९
Read more →
नेपालले अमेरिकामा दुई अभ्यास खेल खेल्ने

नेपालले अमेरिकामा दुई अभ्यास खेल खेल्ने

नेपालले अमेरिकामा रहेका पूर्व खेलाडीहरुको क्लब नेपाली अल स्टार्स र  ह्युस्टन हरिकेन्ससँग एकदिवसीय अभ्यास खेल्ने खेल्ने छन् ।

By खेलपाटी संवाददाताआइतबार, जेठ ८, २०७९
Read more →
धनगढी र महेन्द्रनगर विजयी

धनगढी र महेन्द्रनगर विजयी

धनगढीस्थित सङ्घीय प्रहरीको खेल मैदानमा भएको पहिलो खेलमा धनगढीले बुङगल क्रिकेट क्लब बझाङलाई ८० रनले पराजित गर्यो ।

By खेलपाटी संवाददाताआइतबार, जेठ ८, २०७९
Read more →
ज्योत्निस्कासहित ५ खेलाडीले विश्वकप छनोट गुमाउने

ज्योत्निस्कासहित ५ खेलाडीले विश्वकप छनोट गुमाउने

प्रतियोगिताका लागि उमेर नपुगेका पाँच खेलाडीले मलेसियामा आयोजना हुने छनोट खेल गुमाउने भएका हुन् ।

By खेलपाटी संवाददाताआइतबार, जेठ ८, २०७९
Read more →
रहिम वेस्ट इन्डिजको भ्रमणमा नजाने

रहिम वेस्ट इन्डिजको भ्रमणमा नजाने

हज यात्राको लागि साउदी अरेबिया जाने भएको कारण रहिम वेस्ट इन्डिजको भ्रमणमा नजाने भएका हुन् ।

By खेलपाटी संवाददाताआइतबार, जेठ ८, २०७९
Read more →
हैदरावाद र पन्जाब भिड्दै

हैदरावाद र पन्जाब भिड्दै

आईपीएल अन्तर्गत सिजनको अन्ति लिग खेलमा सनराईजर्स हैदरावाद र पन्जाब किङ्सबीच प्रतिस्पर्धा हुनेछ ।

By खेलपाटी संवाददाताआइतबार, जेठ ८, २०७९
Read more →
Prabhupay Digital Wallet Ad
PreviousPage 524 of 1231Next