स्टोक्सको बिदाइ खेलमा इंग्ल्यान्ड पराजित
मंगलबार राति भएको खेलमा दक्षिण अफ्रीकासँग इंग्ल्यान्ड ६२ रनले पराजित भएको हो ।
मंगलबार राति भएको खेलमा दक्षिण अफ्रीकासँग इंग्ल्यान्ड ६२ रनले पराजित भएको हो ।
आईसीसी महिला टी-ट्वान्टी राष्ट्रको वरीयतामा नेपाल १८ औं स्थानमा रहेको छ।
आईसीसी लिग टू अन्तर्गत स्कटल्याण्डमा भएको त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय सिरिज खेलेर स्वदेश फर्केपछि विमानस्थलमा संचारकर्मीसँग कुरा गर्दै कप्तान सन्दीपले सो कुरा बताएका हुन् ।
नेपाली टोली मंगलबार अपरान्ह नेपाल आईपुगेका हुन् । नेपाली टोलीलाई नेपाल क्रिकेट संघ(क्यान) का पदाधिकारीले स्वागत गरे ।
नरेशले मिसिसाउगा क्रिकेट लिगमा दोहोरो शतक प्रहार गरेका हुन् । नर्थ योर्कको फेलिंटोन पार्कका मैदानमा नाईट क्रिकेट क्लबविरुद्ध उनले दोहोरो शतक बनाएका हुन् ।
नेपाल क्रिकेट संघ(क्यान) ले नेपाली टोली मंगलबार दिउसो २:४५ बजे नेपाल आईपुग्ने जनाएको छ ।
इंग्ल्यान्डका जादुयी अलराउन्ड बेन स्टोक्सले आज आफ्नो खेल जीवनको अन्तिम वान डे खेल्दैछन्, दक्षिण अफ्रिकाविरुद्ध । खेल उनको आफ्नो घरेलु मैदान डरहममा हुनेछ ।
३७ वर्षीय ब्याट्सम्यानले सामाजिक संजाल इन्स्टाग्रामबाट अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गरेका हुन् ।
बेलफास्टमा सोमबार राति न्युजिल्याण्डले आयरल्याण्डलाई ३१ रनले हराएको हो ।
सन् २००५ मा अन्तराष्ट्रिय क्रिकेटमा डेब्यु गरेका दिनेशले पछिल्लो पटक २०१९ मा वेस्ट इन्डिजका लागि खेलेका थिए ।
इंग्ल्यान्ड एण्ड वेल्स क्रिकेट बोर्डले आइतबार स्टोक्सले एकदिवसीय अन्तराष्ट्रियबाट सन्यास घोषणा गरेको जनाएको छ ।