बिहिबार, २९ माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Loading ad...
Bhat Bhateni Supermarket Ad

सीपीएलमा सन्दीप आबद्द जमैकाको इतिहास

शनिबार, ०७ श्रावण २०७९खेलपाटी संवाददाता
सीपीएलमा सन्दीप आबद्द जमैकाको इतिहास
Loading ad...
mustang rice ad

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आगामी सिजनको क्यारेवियन प्रिमियर लिग(सीपीएल) खेल्दै छन् ।

१० औं संस्करणको सीपीएलका लागि सन्दीप जमैका तालाबाजमा अनुबन्धित भएका छन् ।

जमैकाले सन् २०१३ मा सीपीएलको सुरुआत भएबाट सहभागिता जनाउदै आएको छ । पहिलो संस्करणमा नै च्याम्पियन बनेको जमैका हालसम्म दुई पटक च्याम्पियन भएको छ ।

सन् २०१६ को चौंथो संस्करणमा जमैका दोस्रो पटक च्याम्पियन भएको थियो । सुरुआतको संस्करणबाट गत संस्करणसम्म जमैकामा नै रहेका आन्द्रे रसलले यस टिमका लागि ५८ विकेट लिएका छन् ।

जमैकासँग सुरुआतका संस्करणसँगै रहेका क्रिस गेल १ हजार ६ सय ९५ रनका साथ सर्वाधिक रन बनाउने खेलाडीको शीर्ष स्थानमा रहेका छन् ।

यस संस्करणका लागि जमैकाले शिवनारायण चन्द्रपौललाई मुख्य प्रशिक्षकको रुपमा नियुक्ति दिएको छ ।

यस प्रतियोगिताको ९ औं संस्करणसम्म जमैकाले ९७ खेल खेलेको छ । जसमा ४७ मा जित, ४७ मा हार तथा ३ खेल नतिजा विहीन रहेको छ ।

यस संस्करणमा टोलीका पाँच विदेशी खेलाडी रहेका छन् । जमैकामा विदेशी कोटामा सन्दीपका अलावा पाकिस्तानका मोहम्मद अमिर तथा इमाद वासिम रहेका छन् ।

अष्ट्रेलियाका क्रिस ग्रिन तथा दक्षिण अफ्रिकाका मिगाली प्रिटोरियस रहेका छन् ।

वेस्ट इन्डिजका टी-ट्वान्टी अन्तराष्ट्रिय क्रिकेटका उपकप्तान रोभम्यान पावेलको कप्तानी यस टोलीमा रहने छ ।

यस्तै वेस्ट इन्डिजका विस्फोटक ब्याटरको छवि बनाएका ब्राण्डन किंग्स, किमार लुईस,फेबियन एलेन जमैकाको टिममा रहेका छन् ।

१० औं संस्करणको सीपीएल अगस्ट ३१ बाट सेप्टेम्बर ३० सम्म जारी रहने छ ।

प्रतियोगितामा ६ टोलीले प्रतिस्पर्धा गर्ने छन् । अघिल्लो संस्करणको उपाधि सेन्ट किट्स एण्ड नेभिस प्याट्रियट्सले जितेको थियो ।

Loading ad...
LiNing Ad
सीपीएलमा सन्दीप आबद्द जमैकाको इतिहास

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

वेस्ट इन्डिजको लगातार दोस्रो जित

वेस्ट इन्डिजको लगातार दोस्रो जित

दीपेन्द्रले इस्लामाबादबाट पीएसएल खेल्ने

दीपेन्द्रले इस्लामाबादबाट पीएसएल खेल्ने

रमितको मुम्बईमा शतकीय इनिङ्स

रमितको मुम्बईमा शतकीय इनिङ्स

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
वेस्ट इन्डिजको लगातार दोस्रो जित

वेस्ट इन्डिजको लगातार दोस्रो जित

दीपेन्द्रले इस्लामाबादबाट पीएसएल खेल्ने

दीपेन्द्रले इस्लामाबादबाट पीएसएल खेल्ने

एक्सट्रिमको लाइभ स्क्रिनिङमा दुर्गेशको कन्सर्ट

एक्सट्रिमको लाइभ स्क्रिनिङमा दुर्गेशको कन्सर्ट

रमितको मुम्बईमा शतकीय इनिङ्स

रमितको मुम्बईमा शतकीय इनिङ्स

सुपर ओभरमा दक्षिण अफ्रिकाको रोमाञ्चक जित

सुपर ओभरमा दक्षिण अफ्रिकाको रोमाञ्चक जित

फुटबलर दिपालाई मातृशोक

फुटबलर दिपालाई मातृशोक

अभिषेक अस्पतालमा

अभिषेक अस्पतालमा

एन्फालाई निर्वाचन अगाडि बढाउन बाटो खुल्यो

एन्फालाई निर्वाचन अगाडि बढाउन बाटो खुल्यो