कुशल आबद्द शार्कको विजयी सुरुआत
शार्कले आफ्नो पहिलो खेलमा रावलपिण्डी राईडर्सलाई ३४ रनले पराजित गरेको हो ।
शार्कले आफ्नो पहिलो खेलमा रावलपिण्डी राईडर्सलाई ३४ रनले पराजित गरेको हो ।
अघिल्लो संस्करण खेलेको शनिश्चरे स्ट्राइकले प्रतियोगिताबाट बाहिरिने निर्णय गरेपछि नयाँ क्लबका रुपमा आइतबारे अस्त्रले पहिलो पटक सहभागीता जनाउदैछ ।
तीन सदस्यीय स्वतन्त्र प्यानलले सार्वजनिक गरेको १८ पेजको प्रतिवेदनमा ब्याट्सम्यान क्याम्पबेललाई डोपिङको नमूना सङ्कलन पेश गर्न बेवास्ता र अस्वीकार गरेको तथा असफल भएको उल्लेख गरिएको छ ।
क्राइसचर्चमा पाकिस्तानले न्युजिल्याण्डलाई ६ विकेटले हराएको हो ।
शार्कविरुद्ध पहिलो खेलमा रावलपिण्डी राईडर्सले टस जितेर पहिले बलिङको निर्णय लिए पछि शार्कले पहिले ब्याटिङ गर्ने भएको हो ।
खेलकुद विकास बोर्डका सदस्य सचिव हंशराज वाग्लेले खेलाडीलाई जितको शुभकामना सहित बिदाइ गरेका हुन ।
यू-१९ विश्वकप छनोटमा नेपालले समेत सहभागिता जनाउने छ । छनोटमा नेपालले डिभिजन टूबाट आएका २ टोलीसहित ६ टोलीसँग प्रतिस्पर्धा गर्नेछ ।
शार्कको पहिलो खेल रावलपिण्डी राईडर्ससँग नेपाली समयअनुसार अपराह्न ४:१५ मा रहेको छ । खेल पाकिस्तानको लाहोरमा रहेको गद्दाफी क्रिकेट मैदानमा हुनेछ ।
दक्षिण अफ्रिकाका पूर्व अलराउण्डरले जिम्बावे क्रिकेटसँगको सहमतिमा आफ्नो पदबाट राजीनामा दिएका हुन् ।
ब्रिसबेनमा शुक्रबार भएको दोस्रो खेलमा अष्ट्रेलियाले वेस्ट इन्डिजलाई ३१ रनले हराएको हो ।
शुक्रबार चन्दले गौशलास्थित प्रहरी वृत्तमा गएर बलात्कारको आरोपमा पक्राउ परेका राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान सन्दीप लामिछानेसँग भेट गरेका हुन् ।
क्राइसचर्चमा शुक्रबार भएको पहिलो खेलमा पाकिस्तानले बंगलादेशलाई २१ रनले हराएको हो ।