सन्दीपमाथि सुरु भएको अनुसन्धानको फाइल शुक्रबार सरकारी वकिलमा पुगेको थियो । मंगलबारबाट तिहारको बिदा भएकाले थुनछेक अर्को सार्वजनीक बिदा सकिएपछि मात्र हुने देखिन्छ ।
होवार्टमा आईतबार भएको खेलमा श्रीलंकाले आयरल्याण्डलाई ९ विकेटले पराजित गरेको हो ।
क्रिकेट आयरल्याण्डले एक विज्ञप्ति जारी गर्दै डकरेललाई आईसीसीको दिशानिर्देशअनुसार खेल्न दिईएको जनाएको छ।
अष्ट्रेलियामा जारी आठौं संस्करणको टी-ट्वान्टी विश्वकपमा आज आईतबार दुई खेल हुदैछ ।
शनिबार सम्पन्न पहिलो खेलमा रौतहटले बारालाई ६ विकेटले पराजित गरेको छ ।
पर्थमा शनिबार भएको खेलमा इंग्ल्याण्डले अफगानिस्तानलाई ५ विकेटले पराजित गर्यो ।
साउदीले बंगलादेशका कप्तान अलराउण्डर शाकिब अल हसनलाई पछि पार्दै साउदीले शीर्ष स्थानमा उक्लिएका छन् ।
अष्ट्रेलियामा जारी रहेको आठौं संस्करणको टी-ट्वान्टी विश्वकपमा घरेलु टोलीले हारबाट प्रतियोगिताको सुरुवात गरेको छ ।
सुपर १२ अन्तर्गत समूह एक अन्तर्गतका टिमको दुई खेल हुदैछ । सुपर १२ को पहिलो खेलमा आज मध्यान्ह १२:४५ मा हुदैछ ।
सप्तरीमा जारि छनोट खेलमा समूह ‘बी’ को खेल अन्तर्गत बाराले शुक्रबार पर्सा जिल्लालाई १ सय ६४ रनको फराकिलो अन्तरले पराजित गरेको हो ।
अष्ट्रेलियामा जारी रहेको ८ औ संस्करणको टी-ट्वान्टी विश्वकपमा आयरल्याण्ड पहिलो राउण्डको समूह 'बी' बाट सुपर १२ मा प्रवेश गर्ने पहिलो टिम बनेको छ ।