बुधबार, १६ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Loading ad...
Bhat Bhateni Supermarket Ad

प्रधानमन्त्री कप क्रिकेट छनोटमा बाराको विजयी सुरुआत

शुक्रबार, ०४ कार्तिक २०७९खेलपाटी संवाददाता
प्रधानमन्त्री कप क्रिकेट छनोटमा बाराको विजयी सुरुआत
Loading ad...
mustang rice ad

नवराज चौलागाईं

निजगढ । प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि मधेश प्रदेश स्तरीय छनोटमा बारा जिल्लाले विजयी सुरुआत गरेको छ ।

सप्तरीमा जारि छनोट खेलमा समूह ‘बी’ को खेल अन्तर्गत बाराले शुक्रबार पर्सा जिल्लालाई १ सय ६४ रनको फराकिलो अन्तरले पराजित गरेको हो ।

टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको बाराले ५० ओभरमा ७ विकेट गुमाउंदै ३ सय ६ रन बनाएको थियो ।

पर्सा सामु जितका लागि ३ सय ७ रनको बलियो लक्ष्य प्रस्तुत गरेको बाराको लागि कप्तान अनिल साहले सर्वाधिक १ सय ४९ रन बनाए । कप्तान साहले १ सय १५ बलमा १ सय ४९ रन बनाएका हुन ।

पर्सालाई ३ सय ७ रनको विजयी लक्ष्य प्रस्तुत गर्ने क्रममा तृतराज दासले ३३ बलमा ३४,उपकप्तान अरनिको यादवले ३२ बलमा २५,निकेस गुप्ताले १२ बलमा २३ र मेघराज महराले ६६ बलमा २३ रनको योगदान गरे ।

जवाफी ब्याटिङमा उत्रिएको पर्सा ३७ ओभर २५ बलमा १ सय ४२ रङ बनाउदै अलआउट भयो । पर्सालाई सस्तैमा समेट्ने क्रममा बाराका निखिल सिङ एक्लैले ५ विकेट लिए । खेलको म्यान अफ द म्याच बाराका कप्तान अनिल साह घोषित भए ।

छनोट अन्तर्गत शुक्रबार नै भएको अर्को खेलमा रौतहटले सर्लाहीलाई १० विकेटको फराकिलो अन्तरले पराजित गरेकोछ । टस जितेर ब्याटिङ गर्ने निणर्य गरेको सर्लाही ४४ ओभर १ बलमा १ सय ८९ रनमा समेटियो ।

रौतहटको लागि अतिस दासले ४८ बलमा ३१ र रोशन मगरले ४९ बलमा २८ रन बनाए । सर्लाहीलाई दबाबमा राखेको रौतहटकालागि राजेश यादवले ५५ रन खर्चंदै ३ विकेट लिए भने नरेश साहले २३ रन दिएर २ विकेट लिए । जवाफी ब्याटिङमा उत्रिएको रौतहटकालागि डब्लु मलिकले ९७ बलमा १ सय १ रन र अरविन्द जैसवालले ८६ बलमा ७५ रन बनाउंदै रौतहटलाई १० विकेटको सानदार जित दिलाए ।

छनोट अन्तर्गत शनिबार बाराले रौतहटसंग प्रतिस्पर्धा गर्नेछ भने पर्साले सर्लाहीसंग प्रतिस्पर्धा गर्नेछ । छनोट प्रतियोगिता अन्तर्गत समूह ए का सिरहा र धनुषा सेमिफाईनल प्रवेश गरिसकेका छन् ।

समूह ए मा महोत्तरी,धनुषा,सिरहा र सप्तरी रहेकाछन भने समूह बी मा बारा,पर्सा,रौतहट र सर्लाही रहेका छन्  ।

Loading ad...
LiNing Ad
प्रधानमन्त्री कप क्रिकेट छनोटमा बाराको विजयी सुरुआत

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

जितेन्द्रको शतकसँगै नेपाललाई ३०६ रनको लक्ष्य

जितेन्द्रको शतकसँगै नेपाललाई ३०६ रनको लक्ष्य

एकै खेलमा रिंकुको ५ क्याच

एकै खेलमा रिंकुको ५ क्याच

ओमानसँग नेपाल ‘ए’ को फराकिलो हार

ओमानसँग नेपाल ‘ए’ को फराकिलो हार

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
टिकेन्द्रले ट्रान्सपोर्टबाट खेल्ने

टिकेन्द्रले ट्रान्सपोर्टबाट खेल्ने

जितेन्द्रको शतकसँगै नेपाललाई ३०६ रनको लक्ष्य

जितेन्द्रको शतकसँगै नेपाललाई ३०६ रनको लक्ष्य

पीएसजी भर्सेस बायर्न : क्लासिकको रूपमा सम्झिने खालको खेल !

पीएसजी भर्सेस बायर्न : क्लासिकको रूपमा सम्झिने खालको खेल !

एक दशकपछि सिटीबाट बिदा लिँदै स्टोन्स

एक दशकपछि सिटीबाट बिदा लिँदै स्टोन्स

मिलिताओले विश्वकप गुमाउने

मिलिताओले विश्वकप गुमाउने

अपराजित रहँदै न्यु डायमन्ड फाइनलमा

अपराजित रहँदै न्यु डायमन्ड फाइनलमा

 मोड्रिच विश्वकप अघि नै फिट हुने अपेक्षा

मोड्रिच विश्वकप अघि नै फिट हुने अपेक्षा

सपना र सनम च्याम्पियन

सपना र सनम च्याम्पियन