एसिया कप : श्रीलंका सुपर चारमा
बिहीबार राति बंगलादेशलाई २ विकेटले हराउँदै श्रीलंका सुपर चारमा पुगेको हो ।
बिहीबार राति बंगलादेशलाई २ विकेटले हराउँदै श्रीलंका सुपर चारमा पुगेको हो ।
बिहीबार हुने खेलमा समूह 'बी' मा रहेका श्रीलंका र बंगलादेशबीच प्रतिस्पर्धा हुनेछ ।
आरोन फिन्चको कप्तानीमा अष्ट्रेलियाले १५ सदस्सीय टोलीको घोषणा गरेको हो ।
ओन्डर पार्कमा बिहीबार बिहान सेन्ट किट्स एण्ड नेभिस प्याट्रियट्सलाई ४७ रनले पराजित गर्दै जमैकाले सुखद सुरुआत गरेको हो ।
दुबईमा बुधबार राति हङकङलाई ४० रनले हराउँदै भारतले लगातार दोस्रो जित निकालेको हो ।
सेन्ट किट्सस्थित ओन्डर पार्कमा हुने खेल नेपाली समय अनुसार बिहान ४:४५ मा रहेको छ । यस खेल प्रतियोगिताको उद्घाटन खेल हो ।
नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा मंगलबार भएको पाँचौं तथा अन्तिम टी ट्वान्टी अन्तराष्ट्रिय खेलमा केन्यालाई ३१ रनले हराउँदै नेपालले सिरिज ३–२ ले जितेको हो ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले अपडेट गरेको टी-ट्वान्टीको नयाँ वरीयतामा कुशलको वरीयता एक स्थान सुधार भएको हो ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले अपडेट गरेको नयाँ वरीयता अनुसार नेपालको टी-ट्वान्टी वरीयता एक स्थान घटेको हो ।
नेपाल क्रिकेट संघ (क्यान) ले विश्वकप ट्रफी बुधबार भक्तपुर दरबार स्क्वायरमा प्रदर्शनीका लागि राखेको हो ।
टाउन्सभिल्लीमा बुधबार भएको खेलमा अष्ट्रेलियाले जिम्बावेलाई ८ विकेटले पराजित गरेको हो ।
कोलिनले बुधबार अन्तराष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका हुन् ।