प्याराग्लाईडिङमा मिश्रित नतिजा
प्रतियोगिताको पुरुष एक्यूरेसी र क्रसकन्ट्री टिम र दुबै इभेन्टका इन्डिभिजुअलतर्फ मिश्रित परिणाम आएको छ ।
प्रतियोगिताको पुरुष एक्यूरेसी र क्रसकन्ट्री टिम र दुबै इभेन्टका इन्डिभिजुअलतर्फ मिश्रित परिणाम आएको छ ।
र्याफ्टिङ संचालन हुने नेपालका ठुला नदीहरु भोटेकोशी, त्रिशुली, गण्डकी, कर्णाली, सप्तकोशी, अरुण लगायतका नदीमा कायकिङको रोमाञ्चकता लिन सकिन्छ ।
निर्धारित दुरी १ घण्टा २५ मिनेट ०९ सेकेन्डमा पुरा गर्दै ओकेश च्याम्पियन बनेका हुन् ।
आठौं राष्ट्रिय खेलकुदमा प्याराग्लाइडिङ खेल गण्डकी प्रदेशको राजधानी पोखरामा बैशाख ६ गते बाट शुरु हुनेछ ।
बुद्धिष्ट सर्किट्स डट कमओ आयोजनामा माउन्टेन बाइक र्याली विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भुनाथ चैत्य परिसरबाट आइतबार सुरु भएको हो ।
गोकर्णेश्वर नगरपालिकास्थित राष्ट्रिय सहिद एवम् शान्ति पार्कमा शनिबार पुरुषतर्फको उपाधि जित्ने क्रममा राजिबले निर्धारित दुरी १ घटना ३१ मिनेट ३२ सेकेण्डमा पुरा गरे ।
नवौं डाउन हिल प्रतियोगिताको उपाधि जितेका छन् । पुरुषतर्फ सुमन र महिलातर्फ निश्मा च्याम्पियन बनेका हुन् ।
आयोजक नेपाल साइक्लिङ संघले आइतबार पत्रकार सम्मेलन गर्दै च्याम्पियनसिप चित पहिलो साता हुने जनाएको छ ।
र्याफ्टिङ च्याम्पियनसिप अन्तर्गत भएको चार विधा स्प्रिन्ट, हेड टु हेड, स्लालोम र डाउन रिभरमा प्राप्त अंकलाई जोडी प्राप्त कुल अंकका आधारमा विजयी हुँदै नेपाल कायकले च्याम्पियनसिको उपाधि जितेको हो ।
चितवनका विक्रम गुरुङ्गले सातौं राष्ट्रिय कायक स्लालोम च्याम्पियनसिपको उपाधि जितेका छन् ।
आयोजक बुद्धिष्ट सर्किट्स डट कमले बुधबार पत्रकार सम्मेलन गर्दै माउन्टेन बाइक र्याली चैत ३ देखि ६ गतेसम्म आयोजना हुने जानकारी गराएको हो ।
नेपाल स्की एसोशियसनको आयोजनामा मुक्तिनाथ क्षेत्रमा जमेको हिउँमा च्याम्पियनसिप आयोजना गरिएको हो ।