खाली खुट्टा दौडिएर सिर्जनाले हङकङमा जितिन् स्वर्ण
गोर्खा सेमेस्ट्री ट्रष्ट हङकङको आयोजनामा भएको प्रतियोगितामा सिर्जनाले निर्धारित दुरी ४ घण्टा ७ मिनेट २४ सेकेन्डमा पुरा गरिन् ।
गोर्खा सेमेस्ट्री ट्रष्ट हङकङको आयोजनामा भएको प्रतियोगितामा सिर्जनाले निर्धारित दुरी ४ घण्टा ७ मिनेट २४ सेकेन्डमा पुरा गरिन् ।
गोर्खा सेमेस्ट्री ट्रष्ट हङकङको आयोजनामा जनवरी १२ तारिखमा हुने ट्रेलमा १२ र २६ किलोमिटर दूरीमा प्रतिस्पर्धा हुनेछ । संखुवासभाकी सिर्जनाले २६ किलोमिटरको स्पर्धामा भाग लिने छन् ।
शनिबार भएको दौडमा हुमिले निर्धारित दुरी ७ घण्टा ८ मिनेटमा पुरा गर्दै स्वर्ण जितेकी हुन् ।
नेपालसहित क्यानडा, फ्रान्स, टर्की, ब्रिटेन, जापान, कोरिया, साउदी अरेबिया, सिंगापुर, ईन्डोनेसिया, मलेसिया, मंगोलिया, भारत, पाकिस्तान र ईरानको सहभागिता रहने आयोजकले जनाएको छ ।
तालिममा सहभागी हुन ईच्छुक ब्यक्तिहरुले संघमा सम्पर्क गर्नु पर्ने संघले जनाएको छ ।
राष्ट्रिय खेलकुद परिषद (राखेप)ले पदक विजेता टिमका खेलाडी र अफिसियललाई नगरपरिक्रमा सहित सम्मान गर्ने कार्यक्रम बनाएको हो ।
एसियन गेम्समा नेपाललाई पदक दिलाउन चौथो खेल बनेको छ, प्याराग्लाइडिङ । यसअघि नेपाललाई तेक्वान्दो, बक्सिङ र करातेले मात्र पदक दिलाउन सफल भएको छ ।
इन्डोनेशियामा जारी १८ औ संस्करणको एशियन गेम्समा प्याराग्लाईडिङतर्फ नेपालकालागि ऐतिहासिक रजक पदक जितेपछि प्रशिक्षक भट्टराईले आफुहरुको जितले अन्य खेललाई समेत प्रोत्साहन गर्ने बताए ।
अन्तिम चरणको खेलमा नेपालका सबै खेलाडीले सफल अवतरण गरेका थिए । जापानका दुई खेलाडी अवतरणमा असफल भएपछि नेपालले स्वर्ण हात पार्ने सम्भावना बढेको थियो ।
पुरुष टिम क्रस कन्ट्रीमा नेपालले पदकको सम्भावना देखाएको छ ।
आइतबार सम्पन्न पाँचौ संस्करणको सिरिज अन्तर्गत ट्रोफी किमा दौडमा मिराले तेस्रो स्थान हासिल गरेकी हुन् ।