पाँचौ संस्करणको गोदावरी रनिङ फेस्टिबल हुने
आयोजक बेस क्याम्प आउटडोरले आइतबार राजधानीमा एक पत्रकार सम्मेलन गर्दै रनिङ फेस्टिबल सेप्टेम्बर ८ मा ललितपुरको गोदावरीमा हुने जनाएको हो ।
आयोजक बेस क्याम्प आउटडोरले आइतबार राजधानीमा एक पत्रकार सम्मेलन गर्दै रनिङ फेस्टिबल सेप्टेम्बर ८ मा ललितपुरको गोदावरीमा हुने जनाएको हो ।
नेरिशलाई संघका अध्यक्ष अच्युत खनाल र गृहमन्त्री राम बहादुर थापा 'बादल' ले जितको शुभकामना सहित विदाई गरे ।
जेएससी स्पोर्ट्स क्लाइम्बिङ सेन्टरमा बिहिबार भएको पुरुष स्पिडको क्वाटरफाइनलमा नेपालका पेम्बा शेर्पा २६ औं र प्रनिल मान श्रेष्ठ २७ औं स्थानमा रहे ।
पुरुष टिम एक्युरेसीतर्फ इन्डोनेसियाले स्वर्ण जित्यो । यस्तै दक्षिण कोरियाले रजत जित्दा थाइल्याण्डले कास्य पदक जितेको छ ।
व्यक्तिगत एक्युरेसीको पहिलो २ राउन्डको खेल सकिँदा नेपालका विजय गौतम तेस्रो स्थानमा रहेका छन् ।
नेपाली प्याराग्लाइडिङ टिममा सहभागिता जनाउन लागेका शतप्रतिशत खेलाडीहरु कास्की हुन । टिममा कान्छा उमेरका १६ वर्षिय खेलाडी युकेश गुरुङ पनि छन ।
अगष्ट ३१ देखि सेप्टेम्बर २ तारिखमा पालेम्वाङमा हुने ट्रायथलनमा नेपालले मिक्स टिम रिलेमा प्रतिस्पर्धा गर्नेछ ।
अल्ट्रा म्याराथनमा ३२० खेलाडीको सहभागिता रहेको थियो । जसमा २५ जना महिला खेलाडी रहेका थिए ।
जुन २७ देखि जुलाई १ तारिखसम्म हुने प्रतियोगितामा लिलबहादुर गुरुङ, जीवन मगर, प्रदीप मगर र सुनील गुरुङले प्रतिस्पर्धा गर्नेछन् ।
रतियोगितामा १०० खेलाडीको सहभागिता रहेको थियो । सहभागी मध्ये २० खेलाडी अन्तिम लिस्टमा पर्न सफल भएका थिए ।
इण्डोनेशियाको जर्कातामा आयोजना हुने १८ औं एशियाली खेलकुदमा प्याराग्लाइडिङ खेल समावेश हुने भएपछि पोखरेली प्याराग्लाइडिङ खेलाडी तथा यसमा संलग्नहरु उत्साहित भएका छन ।