शाहसिक र पर्वतीय सम्मेलन सुरु हुदै
सम्मेलन अप्रिल २ तारिकसम्म चल्ने छ
अन्तरराष्ट्रिय शाहसिक तथा पर्वतीय सम्मेलन तथा प्रदर्शनी (ग्लोवल एडभेन्चर एण्ड माउन्टेनरिङ कन्फरेन्स एण्ड एक्स्पो २०१७) आगामी मार्च ३१ देखि हुने भएको छ ।
By खेलपाटी संवाददाताशुक्रबार, जेठ २५, २०७५







