बुधबार, २१ माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. साहसिक खेलकुद
Bhat Bhateni Supermarket Ad

रारा अल्ट्रा म्याराथनमा दुर्ग र सुनमाया च्याम्पियन

शनिबार, ३० असार २०७५खेलपाटी संवाददाता
रारा अल्ट्रा म्याराथनमा दुर्ग र सुनमाया च्याम्पियन
mustang rice ad

जुम्ला । दुर्ग बहादुर बुढा र सुनमाया बुढाले जुम्ला रारा अल्ट्रा म्याराथनको उपाधि जितेका छन् । दुर्गले पुरुष र सुनमायाले महिलातर्फको उपाधि जितेका हुन्  ।

जुम्ला सदरमुकामबाट सुरु भई रारा तालसम्मको अल्ट्रा दौडमा जुम्लाका दुर्गले ५ घण्टा १९ मिनेट ४९ सेकेन्डमा दौड पुरा गर्दै उपाधि जिते ।  ५ घण्टा २८ मिनेट ३२ सकेन्डको समय निकालेका जुम्लाका धिर बुढाले दोस्रो स्थान हात पारे । जुम्लाकै धिरेन्द्र भण्डारीले ५ घण्टा ३२ मिनेट ४१ सेकेन्डको समयसहित तेस्रो स्थान हासिल गरे ।

महिलातर्फको उपाधि जित्ने क्रममा सुनमायाले ६ घण्टा ३४ मिनेट ४० सकेन्डको समय निकालिन । महिलातर्फ राममाया बुढाले ६ घण्टा ५९ मिनेट ४३ सकेन्डमा दौड पुरा गर्दै दोस्रो स्थान हात पारिन् । यस्तै हिमाली रावतले ७ घण्टा १० मिनेट १७ सेकेन्डको समय निकालिन ।

महिला तथा पुरुषतर्फको बिजेता, उपविजेता र तेस्रो हुने टोलीले क्रमस ५० हजार, ३० हजार र २० हजार प्राप्त गरे । यस्तै शीर्ष १० भित्र परेका खेलाडीले समान २-२ हजार प्राप्त गरे ।

कर्णालीमा पहिलो पटक आयोजना भएको अल्ट्रा म्याराथनमा ३२० खेलाडीको सहभागिता रहेको थियो । जसमा २५ जना महिला खेलाडी रहेका थिए । दौड जुम्ला सदरमुकाम देखी सुरु भएर जुम्लाबजार, डाँफलेक,खाली, न्याउरीघाट,चौथा,चार हजार सत्र मिटर चुचेमारा,मिलीचौर हुदै हुटु र रारा ताल पुगेर सकिएको थियो ।

 

LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

तेन्जिङ नोर्गे खुला आरोहण मे २९ मा हुने

तेन्जिङ नोर्गे खुला आरोहण मे २९ मा हुने

चेन्नईको रेसिङ ट्रयाकमा नेपाली राइडर

चेन्नईको रेसिङ ट्रयाकमा नेपाली राइडर

नेश्नल माउन्टेन बाईक च्याम्पियनसिप हुने

नेश्नल माउन्टेन बाईक च्याम्पियनसिप हुने

Bajaj Pulsar Motorcycle Ad
राष्ट्रिय महिला क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक

राष्ट्रिय महिला क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक

बलियासामु निरीह नेपाल

बलियासामु निरीह नेपाल

बक्सर चन्द्र सम्मानित

बक्सर चन्द्र सम्मानित

 भारत साफ यु–१९ महिला च्याम्पियनसिपको फाइनलनजिक

भारत साफ यु–१९ महिला च्याम्पियनसिपको फाइनलनजिक

५ खेलपछि काँक्रेविहारलाई पहिलो अंक

५ खेलपछि काँक्रेविहारलाई पहिलो अंक

 कम्तीमा स्कटल्यान्ड र नेपाललाई हराउने लक्ष्यमा इटाली

कम्तीमा स्कटल्यान्ड र नेपाललाई हराउने लक्ष्यमा इटाली

जय ट्रफी फागुन ८ देखि

जय ट्रफी फागुन ८ देखि

युवा र अनुभवीको मिश्रणले विश्वकपको दाबेदार अस्ट्रेलिया

युवा र अनुभवीको मिश्रणले विश्वकपको दाबेदार अस्ट्रेलिया