माल्दिभ्समाथि किर्गिस्तानको जित
किर्गिस्तानले माल्दिभ्सलाई २५-२०,२५-२० र २५-१५ ले हराएको हो । किर्गिस्तानले अब पाँचौ स्थानको लागि बिहिबार नै हुने श्रीलंका र बंगलादेशबीचको विजेतासँग खेल्नेछ । पाँचौ स्थानका लागि शनिबार खेल हुनेछ ।
किर्गिस्तानले माल्दिभ्सलाई २५-२०,२५-२० र २५-१५ ले हराएको हो । किर्गिस्तानले अब पाँचौ स्थानको लागि बिहिबार नै हुने श्रीलंका र बंगलादेशबीचको विजेतासँग खेल्नेछ । पाँचौ स्थानका लागि शनिबार खेल हुनेछ ।
हुप्राचौर भइरहेको प्रतियोगितामा धादिङले काठमाडौंलाई २५–२०, २२–२५ र १५–१० तथा चितवनले सिन्धुलीलाई २५–१९ र २५–२१ को सेटमा पराजित गरे ।
राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा बुधबार भएको खेलमा नेपाललाई हराउँदै भारतले समूह विजेताको रुपमा सेमिफाइनलमा स्थान बनाएको छ ।
राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा बुधबार भएको खेलमा उज्वेकिस्तानलाई हराउदै काजकिस्तान समूह 'बी' को विजेता बनेको हो ।
यस समूहबाट नेपाल र भारत एक खेल अगावै सेमिफाइनल प्रवेश गरिसकेका छन् । यस खेलमा किर्गिस्तानले बंगलादेशलाई ३-० को सोझो सेटमा हराएको हो ।
राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा नेपालले भारतको सामना गर्नेछ । नेपाल र भारतबीचको खेल दिउँसो ३ बजे सुरु हुनेछ ।
एनएससी–काभा अन्तर्राष्ट्रिय महिला भलिबल प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेपछि कप्तान अरुणाले भारतलाई हराउने मौका रहेको बताएका हुन् ।
घरेलु समर्थकको साथ पाएको नेपालले बंगलादेशलाई ३-० को सोझो सेटमा हराएको हो । नेपालले बंगलादेशलाई २५-१०,२५-८ र २५-९ ले हराएको हो ।
राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा मंगलबार भएको खेलमा श्रीर्लकालाई हराउँदै काजकिस्तानले लगातार दोस्रो जित दर्ता गरेको हो ।
राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा मंगलबार भएको खेलमा किर्गिस्तानलाई हराउँदै भारतले लगातार दोस्रो जित दर्ता गरेको हो ।
राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा नेपालले बंगलादेशको सामना गर्नेछ । नेपाल र बंगलादेशबीचको खेल दिउँसो ३ बजे सुरु हुनेछ ।
राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा सोमबार भएको खेलमा किर्गिस्तानलाई हराउँदै नेपालले सुखद सुरुआत गरेको हो ।