एभिसी सेन्ट्रल जोन : नेपाल र कीर्गिस्तान भिड्दै
फाईनल पुग्ने लक्ष्य लिएको घरेलु टोली नेपालले प्रतियोगिताको पहिलो खेलमै कठिन प्रतिद्वन्दीको सामना गर्न लागेको हो ।
फाईनल पुग्ने लक्ष्य लिएको घरेलु टोली नेपालले प्रतियोगिताको पहिलो खेलमै कठिन प्रतिद्वन्दीको सामना गर्न लागेको हो ।
लगनखेलस्थित त्रिभुवन आर्मी क्लबको शारीरिक तालिम तथा प्रशिक्षण केन्द्रको कवर्डहलमा नेपालले किर्गिस्तानको सामना गर्नेछ ।
नेपालले एसियाको सेन्ट्रल जोनका देश सहभागी हुने एभिसी सेन्ट्रल जोन पुरुष भलिबल खेल्दैछ, त्यो पनि घरेलु मैदानमा । राजेन्द्र घरेलु मैदानमा हुने एसियाली स्तरको ठुलो प्रतियोगिता गुमाउन चाहदैनन् ।
नेपालमा पहिलो पटक आयोजना हुन लागेको एभिसी सेन्ट्रल जोन पुरुष भलिबल च्याम्पियनसिपमा सहभागीता जनाउन उज्वेकिस्तानको टिम आइतबार नेपाल आईपुगेको हो ।
भलिबलको माध्यमबाट नेपाली खेलकुदमा योगदान पुर्राएको भन्दै श्रेष्ठलाई क्लबले सम्मान गरेको हो ।
शुक्रबार सार्वजनीक ड्र अनुसार समुह एमा परेको नेपालले आगामी सोमबार प्रतियोगिताको पहिलो खेलमा कीर्गिस्तानसंग प्रतिस्पर्धा गर्ने तय भएको हो ।
नेपालमा पहिलो पटक आयोजना हुन लागेको एभिसी सेन्ट्रल जोनमा सहभागीता जनाउन बंगलादेशी टिम मध्यान्न १२ बजे नेपाल आईपुगेको हो ।
नेपालमा भदौ २ गते सुरु हुने प्रतियोगितामा सहभागीता जनाउन माल्दिभ्सको टिम बिहान ९ बजेर १० मिनेटमा काठमाडौ ओर्लिएको थियो ।
लगनखेलस्थित सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रमा हुने प्रतियोगिता भदौ २ देखि भदौ ७ गतेसम्म संचालन हुनेछ ।
अफगानिस्तानविरुद्व दोस्रो मैत्रीपूर्ण खेलमा जित हासिल गरेपछि प्रशिक्षक हाबिङले सो कुरा बताएका हुन् । उनले खेलमा भावनात्मक रुपमा बग्न सफल हुदाँ खेलमा फर्कन सकेको खुलाए ।
बिहिबार भएको खेलमा नेपालले अफगानिस्तानलाई ३-२ को सेटमा पराजित गर्यो ।
लगनखेलस्थित सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रमा नेपाल र अफगानिस्तानले प्रतिस्पर्धा गरिरहेको छ ।