गल्ती मेरै भाे - मानबहादुर
आठौं राष्ट्रिय खेलकुद उनले खेलेनन् । सोही कारण उनले एभिसी सेन्ट्रल जोन पुरुष भलिबल प्रतियोगितामा छनोट गरिएन । ।
आठौं राष्ट्रिय खेलकुद उनले खेलेनन् । सोही कारण उनले एभिसी सेन्ट्रल जोन पुरुष भलिबल प्रतियोगितामा छनोट गरिएन । ।
उद्घाटन खेलमा घरेलु टोली र मंगलबार भएको खेलमा माल्दिभ्स टोलीलाई हराउँदै किर्गिस्तान अन्तिम ४ मा प्रवेश गरिसकेको छ ।
माल्दिभ्सलाई हराएसँगै समूह 'ए' को किर्गीस्तान लगातार दोस्रो जित निकालेर सेमिफाइनल पुगेको हो ।
तुर्कमेनिस्तानलाई ३-० को सोझो सेटमा पराजित गर्दै उज्वेकिस्तानले लगातार दोस्रो जित निकालेको हो ।
मंगलबार भएको खेलमा बंगलादेशलाई ३-२ को सेटमा पराजित गर्दै अफगानिस्तानले पहिलो जित निकालेको हो ।
पहिलो खेलमा दिउँसो ३ बजे बंगलादेशले अफगानिस्तानसंग प्रतिस्पर्धा गर्नेछ । लिग चरणको पहिलो खेलमा पराजत भोगेका दुवै टोलीलाई अघिल्लो चरणको यात्रा तय गर्न जित्नैपर्ने दबाब छ ।
उद्घाटनका सुरु हुदै गर्दा सबै देशका खेलाडी तथा प्रशिक्षक आउने क्रम सुरु भयो । सबै आफ्नो टिमसँग कर्भडहल छिरिरहेका थिए । त्यसबीचमा उद्घाटनमा देखाउने नाचको अभ्यास जारी थियो ।
सोमबार भएको खेलमा बंगलादेशलाई ३-० को सेटमा पराजित गर्दै उज्वेकिस्तानले विजयी सुरुवात गरेको हो ।
नेपाल पहिलो खेलमा कीर्गिस्तानसंग सोझो सेटमा पराजित भएको थियो । हारसंग नेपालको अघिल्लो चरण प्रवेशको सम्भावना कठिन बनेको छ ।
सोमबार भएको पहिलो खेलमा नेपाल किर्गिस्तानसँग ३-० को सोझो सेटमा पराजित भएको हो ।
प्रतियोगितामा नेपालले अहिले किर्गिस्तानसँग प्रतिस्पर्धा गरिरहेको छ ।
सोमबार अफगानिस्तानलाई ३-१ को सेटमा पराजित गर्दै तुर्कमेनिस्तानले विजयी सुरुवात गरेको हो ।