आर्मी समूह विजेता बन्दै क्वाटरफाइनलमा
त्रिपुरेश्वरस्थित राखेप कभर्ड हलमा सोमबार भएको समूह चरणको दोस्रो खेलमा नयाँ बजार सामाजिक युवा क्लबलाई ३-० को सेटमा पराजित गर्दै आर्मी समूह 'ए' को विजेता बनेको हो ।
त्रिपुरेश्वरस्थित राखेप कभर्ड हलमा सोमबार भएको समूह चरणको दोस्रो खेलमा नयाँ बजार सामाजिक युवा क्लबलाई ३-० को सेटमा पराजित गर्दै आर्मी समूह 'ए' को विजेता बनेको हो ।
त्रिपुरेश्वरस्थित राखेप कभर्ड हलमा सोमबार भएको खेलमा ढोरपाटन स्पोर्ट्स क्लबलाई ३-० को सेटमा पराजित गर्दै पुलिसले पहिलो जित निकालेको हो ।
त्रिपुरेश्वरस्थित राखेप कभर्ड हलमा आइतबार भरतपुर मेट्रो खेलकुद परिषदलाई ३-० को सेटमा पराजित गर्दै एपीएफले लगातार दोस्रो जितसहित अन्तिम चारको यात्रा तय गरेको हो ।
त्रिपुरेश्वरस्थित राखेप कभर्ड हलमा आइतबार भएको खेलमा भरतपुर मेट्रो खेलकुद परिषदलाई ३-० को सेटमा पराजित गर्दै एपीएफले लगातार दोस्रो जित निकालेको हो ।
त्रिपुरेश्वरस्थित राखेप कभर्ड हलमा आइतबार भएको खेलमा बुद्धटोल युवा भलिबल क्लबलाई ३-० को सेटमा पराजित हेल्प समूह विजेता बनेर अन्तिम आठमा पुगेको हो ।
त्रिपुरेश्वरस्थित राखेप कभर्ड हलमा शनिबार भएको खेलमा आरजी ग्रुपलाई ३-० को सेटमा पराजित नयाँ बजार क्वाटरफाइनलमा पुगेको हो ।
प्रतियोगिताको पुरुषतर्फ ११ टिमको सहभागिता रहेको छ । महिलातर्फ ७ टिमको सहभागिता रहेको छ ।
शुक्रबार भएको महिलाको पहिलो खेलमा नेपाल पुलिस क्लबलाई ३-२ को सेटमा पराजित गर्दै न्यू डायमण्डले सुखद सुरुवात गरेको हो ।
त्रिपुरेश्वरस्थित राखेप कभर्ड हलमा शुक्रबार रारा बुलबुले क्लबलाई ३-१ को सेटमा पराजित गर्दै एपीएफले सुखद सुरुवात गरेको हो ।
त्रिपुरेश्वरस्थित राखेप कभर्ड हलमा शुक्रबार आरजी ग्रुपलाई ३-० को सेटमा पराजित गर्दै आर्मीले सुखद सुरुवात गरेको हो ।
नेपाल भलिबल संघले आयोजना गर्ने प्रतियोगिता अन्तर्गत पुरुषतर्फको पहिलो खेलमा साविक विजेता त्रिभुवन आर्मी क्लब र आरजी ग्रुपबीच प्रतिस्पर्धा हुने तालिका रहेको छ ।
त्रिपुरेश्वरस्थित राखेप कभर्ड हलमा भोली (शुक्रबार) बाट सुरु हुने प्रतियोगिताको खेल तालिका अनुसार पहिलो खेलमा समूह 'ए' को आर्मीले आरजीलाई प्रतिद्वन्द्वी पाएको हो ।