शनिबार, १२ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. भलिबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

प्रथम महाङ्काल अन्तर वडा भलिबल हुने

मंगलबार, २७ माघ २०७७खेलपाटी संवाददाता
प्रथम महाङ्काल अन्तर वडा भलिबल हुने
Loading ad...
mustang rice ad

काठमाडौं । प्रथम महाङ्काल च्याम्पियनसिप अन्तर वडा भलिबल प्रतियोगिता फागुन दोस्रो साताबाट सुरु हुने भएको छ ।

आयोजक महाङ्काल सामाजिक स्पोर्ट्स क्लबको आयोजनमा हुन लागेको दुई दिने प्रतियोगिता ललितपुरस्थित महाङ्काल गाउपालिका वडा नम्बर ३ र ४ मा हुनेछ ।

"महाङ्कालको प्रतिबद्धता सुशासन समृद्ध हाम्रो गाउपालिका" भन्ने नाराका साथ हुन लागेको प्रतियोगिताको उद्घाटन फागुन ८ गते हुनेछ । यस्तै समापन कार्यक्रम भने फागुन १५ गते हुनेछ ।

आयोजक महाङ्काल सामाजिक स्पोर्ट्स क्लबका अध्यक्ष डम्बर बहादुर स्याङ्तानको अनुसार खेल दुई शनिबार हुनेछन् ।

'विद्यालयको प्राङ्गणमा प्रतियोगिता आयोजना गर्दैछौं । त्यसैले विद्यालय समस्या नपर्ने गरि प्रतियोगिता दुई शनिबार हुनेछ,' उनले खेलपाटीसँग भने ।

खेल महाङ्काल उच्च माबिको खेल मैदानमा हुनेछ ।

प्रतियोगिताको विजेताले ३० हजारसहित मेडल कप र प्रमाणपत्र प्राप्त गर्नेछ । यस्तै दोस्रो हुनेले १५ हजार प्राप्त गर्दा तेस्रो हुनेले १० हजार प्राप्त गर्नेछ । चौथो हुनेले समेत ५ हजार पुरस्कार पाउने आयोजकले जनाएको छ ।

प्रतियोगितामा सहभागी टोलीले प्रबेश दर्ता बापत २ हजार नगद आयोजकलाई बुझाउनुपर्नेछ ।

यस्तै प्रतियोगिताको भाग्यमानी दर्शकले ३ हजार प्राप्त गर्ने आयोजकले जनाएको छ ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

पुलिसको सहज सुरुआत

पुलिसको सहज सुरुआत

आर्मीमाथि एपीएफ हाबी

आर्मीमाथि एपीएफ हाबी

हेल्प नेपालको कप्तानी चिरनले गर्ने

हेल्प नेपालको कप्तानी चिरनले गर्ने

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
टोटेनह्यामलाई रेलिगेसन टार्नै सकस

टोटेनह्यामलाई रेलिगेसन टार्नै सकस

ला लिगाको उपाधितर्फ एक कदम बार्सिलोना

ला लिगाको उपाधितर्फ एक कदम बार्सिलोना

डिफेन्डिङ च्याम्पियन एनआरटीलाई हराउँदै मछिन्द्रले जित्यो उपाधि

डिफेन्डिङ च्याम्पियन एनआरटीलाई हराउँदै मछिन्द्रले जित्यो उपाधि

रियललाई धक्का

रियललाई धक्का

तार्केश्वर नगरपालिका लगातार तेस्रोपटक च्याम्पियन

तार्केश्वर नगरपालिका लगातार तेस्रोपटक च्याम्पियन

पुलिसलाई हराउँदै आर्मी फाइनलमा

पुलिसलाई हराउँदै आर्मी फाइनलमा

मनकामनादेखि गोरखा दरबारसम्म म्याराथन हुने

मनकामनादेखि गोरखा दरबारसम्म म्याराथन हुने

जर्मन कपको फाइनलमा बायर्न र स्टुटगार्ड भिड्ने

जर्मन कपको फाइनलमा बायर्न र स्टुटगार्ड भिड्ने