मंगलबार, ०९ भाद्र २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. भलिबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

आर्मीको पहिलो जित

बिहिबार, २९ माघ २०७७खेलपाटी संवाददाता
आर्मीको पहिलो जित

फाइल तस्बिर -तस्बिर सौजन्य भलिबल नेपाल

Loading ad...
mustang rice ad

पोखरा । त्रिभुवन आर्मी क्लबले पोखरामा जारी टाइगर कप आमन्त्रित राष्ट्रिय क्लब भलिबल च्याम्पियनसिपको पुरुषतर्फ पहिलो जित निकालेको छ ।

पोखरा रंगशालामा बिहीबार भएको खेलमा एपीएफ क्लबलाई ३-० को सोझो सेटमा हराउँदै आर्मीले पहिलो जित निकालेको हो ।

पहिलो जित निकाल्ने क्रममा आर्मीले एपीएफमाथि २५-२३, २५-२१ र २५-१८ को सेटमा जित निकाल्यो ।

जितसँगै आर्मीले २ खेलमा ३ अंक जोडेको छ । र, आर्मीले फाइनलमा पुग्न सम्भावना कायम राखेको छ ।

पहिलो खेलमा आर्मी गण्डकी प्रदेशसँग ३-१ को सेटमा पराजित भएको थियो ।

अब आर्मीले लिगको अन्तिम खेलमा नेपाल पुलिस क्लबसँग शुक्रबार खेल्नेछ ।

महिलातर्फ बिहीबार होङग्वान्जी न्यु डाईमण्ड स्पोर्ट्स क्लब र एपीएफ क्लबले जित निकाल्यो ।

लगातार दोस्रो जित निकाल्ने क्रममा न्यु डाईमण्डले नेपाल पुलिस क्लबलाई ३-१ को सेटमा पराजित गर्यो ।

न्यु डाईमण्डले पुलिसमाथि २७-२५ , ३१-२९, २७-२५ र २५-१६ को सेटमा जित निकालेको हो ।

यस जितसँगै न्यु डाईमण्डले २ खेलमा ५ अंक जोडेको छ । र, न्यु डाईमण्डले फाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ ।

पुलिसको भने यो पहिलो हार हो । तर, पुलिस ३ खेलमा ६ अंक जोडेर फाइनलमा प्रवेश गरिसकेको छ ।

अब न्यु डाईमण्ड र एपीएफ मध्ये एक टिम फाइनल पुग्नेछ । न्यु डाईमण्ड र एपीएफबीचको खेल शुक्रबार हुनेछ ।

एपीएफले २ खेलमा २ अंक जोडेको छ ।

एपीएफले बिहीबार नै त्रिभुवन आर्मीमाथि १८-२५, २७-२५, २५-१७, २०-२५ र १५-७ को सेटमा जित निकालेको थियो ।

आर्मी भने लगातार तेस्रो हारसंगै प्रतियोगिताबाट बाहिरिएको छ ।

राउण्ड रोबिनको आधारमा जारी प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि खेल्नेछन् ।

टाइगर ग्रुप अफ पोखराले आयोजना गरेको प्रतियोगितामा महिला र पुरुषमा समान ४/४ टोलीको सहभागिता रहेको छ ।

प्रतियोगिताको विजेता महिला तथा पुरुष टिमले समान १ लाख ५० हजार, द्वितियले ७५ हजार तथा तृतियले नगद ३५ हजारका साथमा मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।

त्यसैगरी सान्त्वना पुरस्कार १५ हजार राखिएको छ ।

यस्तै सर्वोत्कृष्ट महिला तथा पुरुष खेलाडीले समान २०–२० हजार प्राप्त गर्ने छन् । त्यस्तै उत्कृष्ट सर्भर, उत्कृष्ट सेटर, उत्कृष्ट ब्लकर, उत्कृष्ट डिफेण्डर तथा स्पाइकर महिला तथा पुरुष खेलाडीले समान ५–५ हजार नगद प्राप्त गर्ने छन् ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

एनभीएलको ट्रफी सार्वजनिक

एनभीएलको ट्रफी सार्वजनिक

एभरेस्ट वुमन्स भलिबल लिग असोजमा

एभरेस्ट वुमन्स भलिबल लिग असोजमा

एभरेस्ट महिला भलिबल लिगमा थपियो सुदूरपश्चिमको टोली

एभरेस्ट महिला भलिबल लिगमा थपियो सुदूरपश्चिमको टोली

Loading ad...
xTreme Energy Drink
तीन विश्वकप विजेतासहितको समूहले किन्यो क्लब

तीन विश्वकप विजेतासहितको समूहले किन्यो क्लब

वियंकालाई स्वर्ण

वियंकालाई स्वर्ण

नेपालले पिकलबल विश्वकप खेल्ने

नेपालले पिकलबल विश्वकप खेल्ने

सिटीले इलियासलाई अनुबन्ध गर्ने

सिटीले इलियासलाई अनुबन्ध गर्ने

सिमा क्रोएसियाको क्लबमा अनुबन्ध

सिमा क्रोएसियाको क्लबमा अनुबन्ध

जनकपुर फर्किए नीशम

जनकपुर फर्किए नीशम

जनकपुर फर्किए नीशम

जनकपुर फर्किए नीशम

रोमाको जितमा मालेनको  ह्याट्रिक

रोमाको जितमा मालेनको ह्याट्रिक