कुल बहादुर अब भलिबलको अन्तराष्ट्रिय रेफ्री
अन्तराष्ट्रिय भलिबल महासंघ (एफआईभीबी) ले रानालाई अन्तराष्ट्रिय रेफ्रीको मान्यता दिएको हो ।
अन्तराष्ट्रिय भलिबल महासंघ (एफआईभीबी) ले रानालाई अन्तराष्ट्रिय रेफ्रीको मान्यता दिएको हो ।
कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका उपप्रमुख शान्ति नेपाल, शहीद पार्क वन उपभोक्ता समुहका अध्यक्ष सुदर्शन सिग्देल, फाइभ स्टार क्लबका अध्यक्ष किरण केसी, वडा सदस्य जयराम महत लगायतका वक्ताहरुले सुवेदीको सहयोगले भलिबल प्रेमीहरुमा ठूलो उत्साह थपेको बताए ।
सामाजिक संजालमा रहेको ‘नेपाली नेस्नल भलिबल टिम फ्यान क्लब’ का समर्थकले बिहीबार पाँच भलिबल खेलाडीलाई आर्थिक सहयोग गरेका हुन् ।
सोमबार बसेको मन्त्रिपरिषदको बैठकले भने स्वास्थ्य प्रोटोकल अपनाएर खेलकुद गतिविधि सञ्चालनका लागि अनुमति दिने निर्णय गरेको छ ।
सरकारले हालै मात्र राष्ट्रिय फुटबल टिमलाई प्रशिक्षण र मैत्रीपूर्ण खेलका लागि अनुमति दिएको थियो । राष्ट्रिय फुटबल टिमले प्रशिक्षण सुरु गरिसकेको छ ।
नेपाली नेशनल भलिबल टिम क्यान्स क्लबले घाइते ओम प्रकाशलाई आर्थिक सहयोग गरेको हो ।
संघले पहिलो चरणमा राष्ट्रिय टिमका तीन जना खेलाडीलाई निवासमै पुगेर राहत वितरण गरेको छ ।
संघको वर्तमान उपाध्यक्ष रहेकी मास्केले आसन्न साधारण सभामा नयाँ नेतृत्वका लागि अध्यक्ष पदमा उम्मेदवारी दिने बताएकी हुन् ।
संक्रमित ४ खेलाडीले भने हालसम्म राष्ट्रिय टिमबाट डेब्यु गर्ने अवसर पाएका छैनन् ।
संस्थाको निर्णय अनुसार ट्रस्ट आज (आईतबार) खेलाडीको कोरोना बिमा गरिदिएको हो ।