सोमबार, २६ माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. भलिबल
Bhat Bhateni Supermarket Ad

'नेपाली खेलाडी एसियन गेम्समा जान सक्छन्'

शुक्रबार, २७ चैत्र २०७७गिता राई
'नेपाली खेलाडी एसियन गेम्समा जान सक्छन्'
mustang rice ad

काठमाडौं । भारतीय राष्ट्रिय भलिबल टिमका कप्तान बिनित कुमारले नेपाली खेलाडी एसियन गेम्ससम्म जान सक्ने सम्भावना रहेको बताएका छन् ।

आरबीबी एनभीए क्लब च्याम्पियनसिप खेल्न नेपाल आएका बिनितले सो कुरा बताएका हुन् ।

उनले नेपाली खेलाडी राम्रो भएको बताउँदै बढी भन्दा बढी प्रतियोगिता खेलेको खण्डमा नेपाल एसियन गेम्समा जानसक्ने उल्लेख गरे ।

‘नेपालको टिम एसियन गेम्समा जानसक्छ । खेलाडीहरु राम्रा छन् । प्रतियोगिता बढी खेल्न, आधारभुत रुपमा काम गर्न बढी जरुरी छ । यदि उनीहरुले बढी प्रतियोगिता खेल्यो भने थाहा हुन्छ, के नयाँ टेक्निक आएको छ, कसरी खेल्नुपर्छ भनेर । बाहिरबाट नयाँ प्रशिक्षक हायर ग¥यो भने नेपाली टिमले खेल्नसक्छ ।’ उनले भने ।

बिनित कुमारकै उत्कृष्ट प्रर्दशनमा हेल्प नेपालले आरबीबी एनभीए च्याम्पियनसिपको उपाधि उचालेको थियो । साथै उत्कृष्ट प्रर्दशन गरेका बिनित प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भएका थिए ।

उनले अरु टिमभन्दा हेल्प नेपाल बलियो टिम भएको र सोचेको कुरा पुरा भएको बताए ।

‘हाम्रो टिम सुरुबाट नै अरुभन्दा बलियो पनि थियो । यहीं सोचेको पनि थियौ । धेरै खुशी लागेको छ ।’ उनले भने । 

हेल्प नेपालका अर्का भारतीय खेलाडी रोहित कुमार पनि एक उत्कृष्ट खेलाडी हुन् । २४ वर्षे युवा खेलाडी रोहितले पनि एसियन गेम्स खेलिसकेका छन् ।

उनले नेपालको तुलनामा भारतमा धेरै प्रतियोगिताहरु हुने बताए ।

‘यता खेलाडीको हाईट कम छ । उता भारतमा खेलाडीको हाईट ठूलो छ । उता भारतमा प्रतियोगिता बढी हुन्छ । यता म पहिलोपटक आएको हुँ । धेरै राम्रो लागेको छ । खेलाडीहरु राम्रो छन् । धेरै फरक त छैन तर उता बढी प्रतियोगिता हुन्छन् ।’ उनले भने ।

भारतमा रेलवेका जागिरे रोहित राष्ट्रिय टिमका खेलाडी समेत हुन् ।

अर्का खेलाडी विकास कुमारले नेपालका समर्थकको प्रशंसा गर्दै नियम तथा सिस्टम राम्रो भएको बताए ।

‘म ४ वर्षदेखि निरन्तर आइरहेको छु र जितिरहेको पनि छौ । जित्दा राम्रो लागेको छ । नेपाल राम्रो छ । यहाँको समर्थक राम्रो छ । यतिमात्र फरक हो उताको खेलाडीको हाईट राम्रो छ । नेपालमा हाईट कम छ । यताको नियम राम्रो छ र उताको पनि सिस्टम राम्रो छ ।’ विकासले बताए ।

प्रतियोगितामा उत्कृष्ट प्रर्दशन गरेका विकास उत्कृष्ट सेटर चुनिएका थिए । उनी भारतमा रेलवे टिममा कार्यरत छन् ।

उनीहरुकै उत्कृष्ट प्रर्दशनमा हेल्प नेपालले पाँचौं संस्करणको राष्ट्रिय पुरुष तथा महिला भलिबल प्रतियोगिताको उपाधि जितेको थियो ।

LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

हुर्रालाई हराउँदै पुलिस सेमिफाइनलमा

हुर्रालाई हराउँदै पुलिस सेमिफाइनलमा

दोस्रो जितको खोजिमा पुलिस

दोस्रो जितको खोजिमा पुलिस

दोस्रो खेलमा पुलिस पराजित

दोस्रो खेलमा पुलिस पराजित

Bajaj Pulsar Motorcycle Ad
आयोजक झापा–११ सेमिफाइनलमा

आयोजक झापा–११ सेमिफाइनलमा

जिम्बाब्वेको सानदार सुरुआत

जिम्बाब्वेको सानदार सुरुआत

डेब्यु खेलमै इटालीको फराकिलो हार पराजित

डेब्यु खेलमै इटालीको फराकिलो हार पराजित

एन्फा महिला च्याम्पियनसिपको विजेताले ७ लाख ५० हजार रुपैयाँ पाउने

एन्फा महिला च्याम्पियनसिपको विजेताले ७ लाख ५० हजार रुपैयाँ पाउने

इटालीलाई स्कटल्यान्डको विशाल लक्ष्य

इटालीलाई स्कटल्यान्डको विशाल लक्ष्य

तीन सिजनमै पाल्मरको चार ह्याट्रिक

तीन सिजनमै पाल्मरको चार ह्याट्रिक

के नेपालको बलिङ प्रशिक्षक बन्लान् त स्टेन ?

के नेपालको बलिङ प्रशिक्षक बन्लान् त स्टेन ?

आर्मीले चर्च ब्वाइजलाई घर फर्कायो

आर्मीले चर्च ब्वाइजलाई घर फर्कायो