शुक्रबार, २३ माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

18

Bhat Bhateni Supermarket Ad
टिमको आत्मविश्वास बढेको छ  - कप्तान विराज महर्जन

टिमको आत्मविश्वास बढेको छ - कप्तान विराज महर्जन

सेमिफाइनल खेलअघि मंगलबार प्रि म्याच कन्फरेन्समा बोल्दै कप्तान महर्जनले नेपाली टोलीमा आत्मविश्वास बढेको बताउदै टोली खेलमा लागि तयार रहेको बताए ।

By खेलपाटी संवाददातामंगलबार, भदौ २६, २०७५
Read more →
प्रशिक्षक बाल गोपाल महर्जन भन्छन् , 'हामी इतिहास रच्ने छौं'

प्रशिक्षक बाल गोपाल महर्जन भन्छन् , 'हामी इतिहास रच्ने छौं'

साफको पहिलो सेमिफाइनलमा नेपालले बुधबार (भोलि) माल्दिभ्ससंग अपरान्ह प्रतिस्पर्धा गर्दैछ । र, साफ च्याम्पियनसिपको ६ भेटमा नेपालले माल्दिभ्सलाई हराउन सकेको छैन ।

By खेलपाटी संवाददातामंगलबार, भदौ २६, २०७५
Read more →
सेमिफाइनलमा उत्कृष्ट खेल्दै हामी फाइनल पुग्छौं - गोलकिपर किरण चेम्जोङ

सेमिफाइनलमा उत्कृष्ट खेल्दै हामी फाइनल पुग्छौं - गोलकिपर किरण चेम्जोङ

किरणको यो साफमा पहिलो सेमिफाइनलमा हो । किरणले साफको पहिलो सेमिफाइनल यादगार बनाउने समेत बताए ।

By खेलपाटी संवाददातामंगलबार, भदौ २६, २०७५
Read more →
साफ च्याम्पियनसिप : माल्दिभ्सविरुद्ध पहिलो जितको खोजीमा नेपाल, हेड टु हेड नतिजा कस्तो ?

साफ च्याम्पियनसिप : माल्दिभ्सविरुद्ध पहिलो जितको खोजीमा नेपाल, हेड टु हेड नतिजा कस्तो ?

साफको यस संस्करणमा नेपाल समूह 'ए' बाट समूह विजेता बन्दै सेमिफाइनलमा पुगेको हो । यता, माल्दिभ्सले समूह 'बि' को उपविजेता बन्दै नेपालसंगको भेट पक्का गरेको थियो ।

By खेलपाटी संवाददातामंगलबार, भदौ २६, २०७५
Read more →
साफ जितेर देशलाई गर्व गर्ने मौका दिने छौं - निराजन खड्का

साफ जितेर देशलाई गर्व गर्ने मौका दिने छौं - निराजन खड्का

निराजनले जारी प्रतियोगितामा एक गोल समेत गरिसकेका छन् । उनले भुटानविरुद्ध ४ - ० को जितेमा एक गोल गरेका थिए ।

By खेलपाटी संवाददातासोमबार, भदौ २५, २०७५
Read more →
माल्दिभ्सलाई हराउने रणनीति तयार बनाएको छु - प्रशिक्षक बाल गोपाल महर्जन

माल्दिभ्सलाई हराउने रणनीति तयार बनाएको छु - प्रशिक्षक बाल गोपाल महर्जन

माल्दिभ्ससंगको खेलअघि सोमबार बिहान नेपाली टोलीको अभ्यासको दौरान प्रशिक्षक महर्जनले बलियो टोली माल्दिभ्सलाई हराउन तयार रहेको बताए ।

By खेलपाटी संवाददातासोमबार, भदौ २५, २०७५
Read more →
साफ च्याम्पियनसिप : माल्दिभ्सविरुद्ध मैदान उत्रन नेपालको तयारी

साफ च्याम्पियनसिप : माल्दिभ्सविरुद्ध मैदान उत्रन नेपालको तयारी

सेमिफाइनलमा माल्दिभ्ससंगको खेलअघि नेपाली टोलीले सोमबार बिहान अन्तिम तयारी स्वरूप प्रशिक्षण गरेका हुन् ।

By खेलपाटी संवाददातासोमबार, भदौ २५, २०७५
Read more →
'साफ जित्न नेपाललाई गार्हो छैन'

'साफ जित्न नेपाललाई गार्हो छैन'

साफको सेमिफाइनलमा स्थान बनाउन नेपालले समूह चरणमा निकै कठिन चुनौती पार गर्नुपरेको थियो । पहिलो खेलमा पराजित भएरपनि नेपालले लगातार दुई खेल्दै जित्दै अन्तिम चारको टिकट काट्न सफल भएको हो ।

By नमीन ढकालसोमबार, भदौ २५, २०७५
Read more →
नेपाललाई आश्चर्यमा पार्दै फाइनल पुग्नेछौ - माल्दिभ्स प्रशिक्षक पिटर

नेपाललाई आश्चर्यमा पार्दै फाइनल पुग्नेछौ - माल्दिभ्स प्रशिक्षक पिटर

समूह 'बि' को उपविजेता बनेपछि पोस्ट म्याच कन्फरेन्समा बोल्दै प्रशिक्षक पिटरले नेपाललाई आश्चर्यमा बनाएर फाइनलमा पुग्ने बताए ।

By खेलपाटी संवाददाताआइतबार, भदौ २४, २०७५
Read more →
फाइनलमा नेपालसंग खेल्न चाहन्छौं  - भारतीय प्रशिक्षक कन्सटेनटाईन

फाइनलमा नेपालसंग खेल्न चाहन्छौं - भारतीय प्रशिक्षक कन्सटेनटाईन

आइतबार माल्दिभ्सलाई हराएर समूह 'बि' को विजेता बनेपछि भारतीय प्रशिक्षक कन्सटेनटाईनले नेपालसंग फाइनलमा खेल्ने चाहना भएको बताए ।

By खेलपाटी संवाददाताआइतबार, भदौ २४, २०७५
Read more →
साफ च्याम्पियनसिप : नेपालको सेमिफाइनल प्रतिद्वन्दी माल्दिभ्स

साफ च्याम्पियनसिप : नेपालको सेमिफाइनल प्रतिद्वन्दी माल्दिभ्स

टसमा विजयी हुँदै माल्दिभ्स समूह 'बि' को उपविजेता बनेपछि नेपालले सेमिफाइनलमा माल्दिभ्ससंग खेल्ने भएको हो ।

By खेलपाटी संवाददाताआइतबार, भदौ २४, २०७५
Read more →
साफ च्याम्पियनसिप : माल्दिभ्सलाई हराएर भारत बन्यो समूह विजेता

साफ च्याम्पियनसिप : माल्दिभ्सलाई हराएर भारत बन्यो समूह विजेता

आइतबार भएको खेलमा साविकको विजेता भारतले माल्दिभ्सलाई २ - ० गोल अन्तरले पराजित गरेको हो ।

By खेलपाटी संवाददाताआइतबार, भदौ २४, २०७५
Read more →
LiNing Ad
PreviousPage 3 of 64Next