मंगलबार, ३० असार २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

दौड

Loading ad...
Bhat Bhateni Supermarket Ad
अनिषले जिते लिगलिगे दाैड

अनिषले जिते लिगलिगे दाैड

उनले निर्धारित दुरी १३ दशमलव ८ किलोमिटर ५७ मिनेट ५५ सेकेन्डमा पुरा गरे । श्रीपेच सहित उनले ६० हजार रुपैयाँ प्राप्त गरे ।

By खेलपाटी संवाददाताबिहिबार, असोज १६, २०७६
Read more →
१३ औं साग : एथ्लेटिक्सतर्फ १८ इभेन्ट्स

१३ औं साग : एथ्लेटिक्सतर्फ १८ इभेन्ट्स

सागको प्राविधिक कमिटीले एथ्लेटिक्सतर्फ १८ इभेन्ट्स समावेश गर्ने निर्णय गरेको छ । महिला र पुरुष दुवैतर्फ १८ स्पर्धा हुनेछ ।

By खेलपाटी संवाददाताबिहिबार, असोज १६, २०७६
Read more →
पाेखरामा हुने क्रस कन्ट्री दौड असोज २९ गते

पाेखरामा हुने क्रस कन्ट्री दौड असोज २९ गते

प्रतियोगितामा दौड, साइक्लिङ र बोटिङ खेल रहेको नेपाल भलिबल संघका उपाध्यक्ष यम बहादुर गुरुङले खेलपाटीलाई बताए ।

By खेलपाटी संवाददातामंगलबार, असोज १४, २०७६
Read more →
प्रशिक्षक अल्बर्टोलाई ४ वर्षको प्रतिबन्ध

प्रशिक्षक अल्बर्टोलाई ४ वर्षको प्रतिबन्ध

युएस एन्टी डोपिङ एजेन्सीले प्रतिबन्धित औषधि प्रयोगमा दोषी देखिएपछि ४ वर्षको प्रतिबन्ध लगाएको हो ।

By खेलपाटी संवाददातामंगलबार, असोज १४, २०७६
Read more →
नेपालगन्ज म्याराथन मंसिर ७ गते

नेपालगन्ज म्याराथन मंसिर ७ गते

प्रत्येक बर्ष मंसिरको पहिलो साता सञ्चालन हुदै आएको प्रतियोगिता यस बर्ष मंसिर ७ गते आयोजना गर्न लागिएको हो ।

By खेलपाटी संवाददाताआइतबार, असोज १२, २०७६
Read more →
वर्ल्ड च्याम्पियनसिपमा सरस्वतीको औसत प्रर्दशन

वर्ल्ड च्याम्पियनसिपमा सरस्वतीको औसत प्रर्दशन

शनिबार भएको सय मिटर स्पर्धामा सरस्वतीले १२ दशमलव ७२ सेकेन्डको प्रर्दशन गरेकी हुन् ।

By खेलपाटी संवाददाताशनिबार, असोज ११, २०७६
Read more →
विश्व च्याम्पियनसिप खेल्न सरस्वती कतार जादै

विश्व च्याम्पियनसिप खेल्न सरस्वती कतार जादै

विश्व एथ्लेटिक्स महासंघले आयोजना गर्ने प्रतियोगितामा सहभागीता जनाउन सरस्वती कतारको दोहा जान लागेकी हुन् ।

By खेलपाटी संवाददाताबिहिबार, असोज ९, २०७६
Read more →
सरस्वतीले विश्व एथ्लेटिक्स च्याम्पियनसिप खेल्ने

सरस्वतीले विश्व एथ्लेटिक्स च्याम्पियनसिप खेल्ने

कतारको दोहामा हुने विश्व च्याम्पियनसिपमा उत्कृष्ट फर्ममा रहकी सरस्वतीले खेल्ने पक्का भएको हो ।

By खेलपाटी संवाददातासोमबार, असोज ६, २०७६
Read more →
साडमन र नितुलाई उपाधि

साडमन र नितुलाई उपाधि

शनिबार भएको पुरुषतर्फको दौडमा क्यास्ट्रोले २ घण्टा ११ मिनेट ४४ सेकेण्डमा दुरी पुरा गर्दै पहिलो भए ।

By खेलपाटी संवाददाताआइतबार, असोज ५, २०७६
Read more →
हरिलाई टिभिएस खुला दौडको उपाधि

हरिलाई टिभिएस खुला दौडको उपाधि

दौड सिटिसेन्टर,कमलपोखरी,पुतलीसडक,भृकुटीमण्डब,थापाथली,त्रिपुरेश्वर,सुनधारा,दरबारमार्ग,नागपोखरी हुदै नक्शालको टिभिएस सोरुममा आएर सकिएको थियो ।

By खेलपाटी संवाददाताशनिबार, भदौ २८, २०७६
Read more →
ईश्वर र सरस्वतीलाई स्वर्ण

ईश्वर र सरस्वतीलाई स्वर्ण

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको तत्वावधानमा सञ्चालित प्रतियोगिताको छात्रामा सरस्वतीले निर्धारित दूरी १५ मिनेट ५० सेकेन्डमा तय गरिन् ।

By खेलपाटी संवाददाताआइतबार, भदौ २२, २०७६
Read more →
सडक दौड भोलि

सडक दौड भोलि

प्रतियोगितामा छात्रतर्फ ५ किलोमिटर तथा छात्रामा ३ किलोमिटर दूरीमा प्रतिस्पर्धा हुनेछ ।

By खेलपाटी संवाददाताशनिबार, भदौ २१, २०७६
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 27 of 32Next