कार्कीले रामजानकी मन्दिरसम्म दौडने
कार्कीले मंसिर १२ गते गोदावरी नगरपालिका वडा नम्बर १ स्थित गोदामचौरमा आफनै लगानीमा निर्माण गरेको हनुमान मन्दिर हाताबाट दौड सुरु गर्ने छन् ।
कार्कीले मंसिर १२ गते गोदावरी नगरपालिका वडा नम्बर १ स्थित गोदामचौरमा आफनै लगानीमा निर्माण गरेको हनुमान मन्दिर हाताबाट दौड सुरु गर्ने छन् ।
लागूऔषधको तस्करी र बेचबिखनको अभियोगमा घाफोरलाई जेल सजाय तोकिएको हो ।
सात किलोमिटरको दूरी ४७ मिनेट १७ सेकेण्डमा पूरा गर्दै गुण्डूका मुकुन्द पहिलो भएका हुन् ।
बुधबार भएको हिट चरणको खेलमा दोस्रो हुँदै सोमले फाइनल चरणमा स्थान बनाएका हुन् ।
उनले निर्धारित दुरी १३ दशमलव ८ किलोमिटर ५७ मिनेट ५५ सेकेन्डमा पुरा गरे । श्रीपेच सहित उनले ६० हजार रुपैयाँ प्राप्त गरे ।
सागको प्राविधिक कमिटीले एथ्लेटिक्सतर्फ १८ इभेन्ट्स समावेश गर्ने निर्णय गरेको छ । महिला र पुरुष दुवैतर्फ १८ स्पर्धा हुनेछ ।
प्रतियोगितामा दौड, साइक्लिङ र बोटिङ खेल रहेको नेपाल भलिबल संघका उपाध्यक्ष यम बहादुर गुरुङले खेलपाटीलाई बताए ।
युएस एन्टी डोपिङ एजेन्सीले प्रतिबन्धित औषधि प्रयोगमा दोषी देखिएपछि ४ वर्षको प्रतिबन्ध लगाएको हो ।
प्रत्येक बर्ष मंसिरको पहिलो साता सञ्चालन हुदै आएको प्रतियोगिता यस बर्ष मंसिर ७ गते आयोजना गर्न लागिएको हो ।
शनिबार भएको सय मिटर स्पर्धामा सरस्वतीले १२ दशमलव ७२ सेकेन्डको प्रर्दशन गरेकी हुन् ।
विश्व एथ्लेटिक्स महासंघले आयोजना गर्ने प्रतियोगितामा सहभागीता जनाउन सरस्वती कतारको दोहा जान लागेकी हुन् ।
कतारको दोहामा हुने विश्व च्याम्पियनसिपमा उत्कृष्ट फर्ममा रहकी सरस्वतीले खेल्ने पक्का भएको हो ।