'इख र मेहेनतले फिर्ता आएको स्वर्ण'
राजेन्द्रले श्रीलंकामा स्वर्ण जितेपछि उक्त स्पर्धामा नेपालले सागमा स्वर्ण ल्याउन सकेको थिएन् । तर, शुक्रबार गोपीचन्द्र पार्कीले नेपाललाई ५ हजार मिटरमा स्वर्ण दिलाए ।
राजेन्द्रले श्रीलंकामा स्वर्ण जितेपछि उक्त स्पर्धामा नेपालले सागमा स्वर्ण ल्याउन सकेको थिएन् । तर, शुक्रबार गोपीचन्द्र पार्कीले नेपाललाई ५ हजार मिटरमा स्वर्ण दिलाए ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार गोपीले निर्धारित दुरी १४ मिनेट ५४.२० सेकेन्डमा पूरा गर्दै स्वर्ण जितेका हुन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको १० हजार मिटरमा दिपकले ३० मिनेट ५०.०६ सेकेण्डको समय निकाल्दै कास्य जिते ।
सागको ईतिहासलाई फर्केर हेर्दा एथ्लेटिक्सको नतिजा गर्विलो छ । साग सफलताको सुन्दरतालाई एथ्लेटिक्सलेनै जलप लगाएको भन्दा फरक नपर्ला ।
साग इतिहासमा नेपालको महिला एथ्लेटिक्स खेलाडीले जितेको यो पहिलो स्वर्ण हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपालका टंक कार्कीले कास्य जितेका हुन् ।
तालिका अनुसार मंगलबार सय मिटर पुरुष र महिला स्पर्धाको हिट चरणको खेल हुनेछ ।
विभागीय टिम आर्मीबाट खेल्दै आएकी एथ्लेटिक्स खेलाडी तुलसा खत्री बन्द प्रशिक्षणबाट भागेर कतार हिडेकी हुन् ।
कार्कीले मंसिर १२ गते गोदावरी नगरपालिका वडा नम्बर १ स्थित गोदामचौरमा आफनै लगानीमा निर्माण गरेको हनुमान मन्दिर हाताबाट दौड सुरु गर्ने छन् ।
लागूऔषधको तस्करी र बेचबिखनको अभियोगमा घाफोरलाई जेल सजाय तोकिएको हो ।
सात किलोमिटरको दूरी ४७ मिनेट १७ सेकेण्डमा पूरा गर्दै गुण्डूका मुकुन्द पहिलो भएका हुन् ।
बुधबार भएको हिट चरणको खेलमा दोस्रो हुँदै सोमले फाइनल चरणमा स्थान बनाएका हुन् ।