मंगलबार, ३० असार २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. अन्य
Loading ad...
Bhat Bhateni Supermarket Ad

गोपीको स्वर्णमा खुसी छु – राजेन्द्र भण्डारी

शुक्रबार, २० मंसिर २०७६खेलपाटी संवाददाता
गोपीको स्वर्णमा खुसी छु – राजेन्द्र भण्डारी
Loading ad...
mustang rice ad

काठमाडौं । पुर्व राष्ट्रिय एथ्लेटिक्स खेलाडी राजेन्द्र भण्डारीले १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)को दौरान एथ्लेटिक्सतर्फ गोपिचन्द्र पार्कीले जितेको स्वर्णले आफुलाई खुसी दिएको बताएका छन् ।

शुक्रबार एथ्लेटिक्सको १५ सय मिटर दौडमा भारतीय खेलाडी सुनिल दवारलाई पछाडी पार्दै गोपीले स्वर्ण जितेका थिए ।

करिब १४ बर्ष अगाडी साग खेलकुदको सोही स्पर्धा राजेन्द्रले स्वर्ण जितेका थिए ।

सन् २००६ मा ढाका सागमा राजेन्द्रले ५ हजार मिटर दौडमा स्वर्ण जितेका थिए । उनले निर्धारित दुरी १४ मिनेट १० दशमलव १९ सेकेन्डमा पुरा गरेका थिए । तर डेपिङ परिक्षणमा असफल भएपनि उनको स्वर्ण खोसिएको थियो ।

शुक्रबार स्वर्ण जितेपछि गोपीले राजेन्द्रको खोसिएको पदक आफुले फिर्ता ल्याउन सफल भएको प्रतिक्रिया दिएका थिए ।

Image may contain: 1 person, standing, child and outdoor

गोपीले प्राप्त गरेको सफलताबारे राजेन्द्रले खेलपाटीसंग भने, ‘खोसिएको पदक फिर्ता ल्याए भन्दा खुसीनै छु । उसले भारतलाई पदक जित्न बञ्चित गराएको छ । सकारात्मक छु ।’

राजेन्द्रले विगतका सबै कीर्तिमान नेपाली खेलाडीले तोड्नुपर्ने बताउँदै नयाँ खेलाडीले एसियन प्रतियोगितामा पदक जित्नुपर्ने धारणा राखे ।

‘नेपाली खेलाडीले ५ हजार मिटरमा दौड जित्नु सुखद हो । राम्रो हो ।’ उनले भने, ‘उसको भनाई स्वभाविक र राम्रो हो ।’

राजेन्द्रले साग खेलकुदमा नेपाली खेलाडीले राम्रो प्रर्दशन गरेको बताउँदै घरेलु वतावरणले समेत सहयोग गरेको बताए ।

‘अब खेलाडीको लक्ष्य एसियन गेम्स हुनुपर्छ । राष्ट्रिय रेकर्ड सुधार गर्यौ भन्दा समेत एसियन स्तरमा पदक जित्ने लक्ष्य राख्नुपर्छ ।’ उनले थपे ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

महिला कबड्डी टोलीले झापामा तयारी गर्ने

महिला कबड्डी टोलीले झापामा तयारी गर्ने

आकाशलाई  ऐतिहासिक सफलता

आकाशलाई ऐतिहासिक सफलता

सहिद स्मृति राष्ट्रिय यू–२० रग्बी असार १५ देखि

सहिद स्मृति राष्ट्रिय यू–२० रग्बी असार १५ देखि

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
यामाल भर्सेस एमबाप्पे : आमनेसामने हुँदै ला लिगाका दुई स्टार

यामाल भर्सेस एमबाप्पे : आमनेसामने हुँदै ला लिगाका दुई स्टार

"फ्रान्स र स्पेनको भिडन्त फाइनल सरह"

"फ्रान्स र स्पेनको भिडन्त फाइनल सरह"

शतप्रतिशत जित सहित नेपाल समूह विजेता

शतप्रतिशत जित सहित नेपाल समूह विजेता

अर्जेन्टिनाको सेटपिसका गुमनाम नायक वाल्टर

अर्जेन्टिनाको सेटपिसका गुमनाम नायक वाल्टर

२०३० को विश्वकप खेल्ने नेयमारको संकेत !

२०३० को विश्वकप खेल्ने नेयमारको संकेत !

कुशलको शतक, जर्सीमाथि शानदार जित

कुशलको शतक, जर्सीमाथि शानदार जित

विशेष र सविनले एसियाली जुडो च्याम्पियनसिप खेल्ने

विशेष र सविनले एसियाली जुडो च्याम्पियनसिप खेल्ने

स्पेनविरुद्धको खेल अघि कान्टेको चर्चा

स्पेनविरुद्धको खेल अघि कान्टेको चर्चा