सोमबार, ११ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. दौड
Loading ad...
Bhat Bhateni Supermarket Ad

मदन भण्डारी स्मृती रोड रेस फागुनमा 

सोमबार, २० माघ २०७६खेलपाटी संवाददाता
मदन भण्डारी स्मृती रोड रेस फागुनमा 
Loading ad...
mustang rice ad

काठमाडौं । रन क्लब नेपालको आयोजनामा दोश्रो मदन भण्डारी स्मृती ठमेल रोड रेश च्याम्पियनसिप फागुनमा हुने भएको छ ।

नेपाल भ्रमण वर्ष २०२० लाई मध्य नजर राख्दै आयोजना गर्न लागिएको रोड रेस फागुन २४ गते शनिबार हुने भएको छ ।

प्रतियोगितामा स्वदेशी तथा विदेशी गरि ३ हजार खेलाडीहरुको सहभागिता रहने अनुमान गरिएको आयोजक क्लबका अध्यक्ष सन्तोष श्रेष्ठले जानकारी गराए ।

नेपालका लागि पहिलो अन्तराष्ट्रिय पदक दिलाउन सफल म्याराथन धावक ओलम्पियन जित बहादुर के.सी. र दक्षिण एशियाली खेलकुदमा म्याराथनमा ह्याट्रिक सहित किर्तिमान राख्न सफल ओलम्पियन बैकुण्ठ मानन्धरको समेत सहभागिता रहने रोड रेसमा महिला÷पुरुष ५ कि.मि., छात्र÷छात्रा ५ कि.मि., महिला तथा पुरुष भेट्रान्स ५ मि.मि. र महिला तथा पुरुष कर्पोरेट ५ कि.मि. दौड समावेश गरिएको छ ।

राष्ट्रिय खेलकुद परिषद्, नेपाल एथलेटिक्स संघ र काठमाण्डौ जिल्ला खेलकुद बिकास समितिको मान्यता रहेको रोड रेसमा विजयी खेलाडीहरुको लागि आकर्षक पुरस्कार रासीको ब्यवस्था गरिने आयोजक क्लबका अध्यक्ष श्रेष्ठले बताए । रेसमा नेपाल एथलेटिक्स संघको प्राविधिक सहयोग हुने आयोजकले जनाएको छ ।

टेबल टेनिस प्रशिक्षण केन्द्र अगाडीको खेल मैदानबाट सुरु हुने रेस बिहान ७ बजे सुरु हुनेछ ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

झिल्टुङ क्रस कन्ट्रीमा अर्जुन र फुलमतिलाई स्वर्ण

झिल्टुङ क्रस कन्ट्रीमा अर्जुन र फुलमतिलाई स्वर्ण

राज र सरस्वती तिलोत्तमा रनको विजेता

राज र सरस्वती तिलोत्तमा रनको विजेता

भोलि रुपन्देहीमा तिलोत्तमा रन

भोलि रुपन्देहीमा तिलोत्तमा रन

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
खाली महसुस गरिरहेका जम्पा

खाली महसुस गरिरहेका जम्पा

रियललाई उछिन्दै बार्सिलोना शीर्षस्थानमा

रियललाई उछिन्दै बार्सिलोना शीर्षस्थानमा

 दक्षिण अफ्रिकासँगै हार्‍यो भारत

दक्षिण अफ्रिकासँगै हार्‍यो भारत

एलिस्टरले आफ्नै वरिपरि घुमाएको खेल

एलिस्टरले आफ्नै वरिपरि घुमाएको खेल

श्रीलंकामाथि इङ्ल्यान्डको प्रभावशाली जित

श्रीलंकामाथि इङ्ल्यान्डको प्रभावशाली जित

मनाङले एनआरटीलाई रोक्यो

मनाङले एनआरटीलाई रोक्यो

सामान्य स्कोरमा सीमित इङ्ल्यान्ड

सामान्य स्कोरमा सीमित इङ्ल्यान्ड

जनजागृतिमाथि एपीएफको सहज जित

जनजागृतिमाथि एपीएफको सहज जित