मंगलबार, ३० असार २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. दौड
Loading ad...
Bhat Bhateni Supermarket Ad

झिल्टुङ क्रस कन्ट्री दौड माघ २५ गते

आइतबार, ०५ माघ २०७६खेलपाटी संवाददाता
झिल्टुङ क्रस कन्ट्री दौड माघ २५ गते
Loading ad...
mustang rice ad

काठमाडौं । चौंथो संस्करणको झिल्टुङ क्रस कन्ट्री दौड माघ अन्तिम साता नुवाकोटमा आयोजना हुने भएको छ ।

आयोजक बेलकोटगढी वडा नम्बर पाँचले आइतबार पत्रकार सम्मेलन गर्दै चौंथो संस्करणको प्रतियोगितामा माघ २५ गते कोल्पुटारमा आयोजना हुने जनाएको छ ।

नेपाल एथलेटिक्स एसोसियसनको प्राविधिक सहयोगमा हुने क्रस कन्ट्री दौड १३ दशमलब ४ किमिको हुनेछ । जसमा ४.५ किमी उकालो, २ किमी समथर र बाँकी ओरालो रहने छ । यस्तै छात्रा र छत्रलाई मध्ये नजर राख्दै ४.५ किमिको
खुल्ला दौड समेत हुनेछ ।

प्रतियोगिताको क्रस कन्ट्री दौडको पुरुष र महिलातर्फको विजेताले १५ हजार, दोस्रोले १० र तेस्रो हुनले ५ हजार पाउने छन् । दौडमा अघिल्लो विजेताको दौड समयको रेकर्ड भङ्ग गर्नेलाई थप पाँच हजार उपलब्ध गराइने छ ।

छात्रा र छात्रतर्फ विजेताले ५ हजार, दोस्रोले ३ हजार र तेस्रोले २ हजार पाउने छन् ।

क्रस कन्ट्री रेस कोल्पुटारबाट सुरु भै बेलिनी खड्गछाप, माझी गाउ, लामाटार हुँदै पुन:कोल्पुटार आएर सकिने छ ।

गत संस्करणको उपाधि पुरुषतर्फ १३ औं सागका स्वर्ण विजेता किरण बोगटी र महिलातर्फ पुष्पा भण्डारीले जितेकी थिए ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

कोहलपुर माइलमा समिर र चेतना बने विजेता

कोहलपुर माइलमा समिर र चेतना बने विजेता

कामपा ४ दौडमा कृष्ण र अन्जुलाई उपाधि

कामपा ४ दौडमा कृष्ण र अन्जुलाई उपाधि

काठमाडौं ४ वडास्तरीय दौड प्रतियोगिता शनिबार हुने

काठमाडौं ४ वडास्तरीय दौड प्रतियोगिता शनिबार हुने

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
यामाल भर्सेस एमबाप्पे : आमनेसामने हुँदै ला लिगाका दुई स्टार

यामाल भर्सेस एमबाप्पे : आमनेसामने हुँदै ला लिगाका दुई स्टार

"फ्रान्स र स्पेनको भिडन्त फाइनल सरह"

"फ्रान्स र स्पेनको भिडन्त फाइनल सरह"

शतप्रतिशत जित सहित नेपाल समूह विजेता

शतप्रतिशत जित सहित नेपाल समूह विजेता

अर्जेन्टिनाको सेटपिसका गुमनाम नायक वाल्टर

अर्जेन्टिनाको सेटपिसका गुमनाम नायक वाल्टर

२०३० को विश्वकप खेल्ने नेयमारको संकेत !

२०३० को विश्वकप खेल्ने नेयमारको संकेत !

कुशलको शतक, जर्सीमाथि शानदार जित

कुशलको शतक, जर्सीमाथि शानदार जित

विशेष र सविनले एसियाली जुडो च्याम्पियनसिप खेल्ने

विशेष र सविनले एसियाली जुडो च्याम्पियनसिप खेल्ने

स्पेनविरुद्धको खेल अघि कान्टेको चर्चा

स्पेनविरुद्धको खेल अघि कान्टेको चर्चा