मंगलबार, ३० असार २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

दौड

Loading ad...
Bhat Bhateni Supermarket Ad
अजितलाई हेपाटाइटिस बी, साग टिम बाहिर

अजितलाई हेपाटाइटिस बी, साग टिम बाहिर

युथ एसियन च्याम्पियनसिप अन्तर्गत ३ हजार मिटरमा स्वर्ण जितेर तहल्का मच्चाएका अजित स्वास्थ्यमा समस्या आएपछि साग टिमको बन्द प्रशिक्षणबाट बाहिरिएका हुन् ।

By खेलपाटी संवाददातामंगलबार, भदौ १७, २०७६
Read more →
अमेरिकी धावक कोलम्यान डोपिङमा असफल

अमेरिकी धावक कोलम्यान डोपिङमा असफल

विश्व एथ्लेटिक्स महासंघ र विश्व एन्टी डोपिङ एजेन्सी (वाडा) ले गरेको परिक्षणमा कोलम्यान असफल भएका छन् ।

By खेलपाटी संवाददाताशुक्रबार, भदौ ६, २०७६
Read more →
निमेशलाई चीनमा तेस्रो स्वर्ण

निमेशलाई चीनमा तेस्रो स्वर्ण

सिंगापुर पुलिस फोर्समा कार्यरत धावक निमेशले आइतबार भएको १० हजार मिटर ट्रयाक एण्ड फिल्डमा स्वर्ण पदक जितेका हुन् ।

By खेलपाटी संवाददाताआइतबार, भदौ १, २०७६
Read more →
निमेशलाई चीनमा दोस्रो स्वर्ण

निमेशलाई चीनमा दोस्रो स्वर्ण

चीनको चान्दुकमा भएको प्रतियोगितामा निमेशले स्वर्णका लागि सहभागी ६० देशमा ७० भन्दा बढी खेलाडीलाई पछि पारेका हुन् ।

By खेलपाटी संवाददातासोमबार, साउन २७, २०७६
Read more →
चार महिनापछि अजितले पाए पुरस्कार

चार महिनापछि अजितले पाए पुरस्कार

नेपाल एथ्लेटिक्स संघले शुक्रबार स्वर्ण विजेता अजितलाई टिभीएस मोटरसाइकलसहित पुरस्कृत गरेको हो ।

By खेलपाटी संवाददाताशुक्रबार, साउन २४, २०७६
Read more →
अजितले पाएनन् पुरस्कार !

अजितले पाएनन् पुरस्कार !

तेस्रो युथ एसियन च्याम्पियनसिपमा स्वर्ण जितेर सनसनी मच्चाएका अजितलाई एथ्लेटिक्स संघका अध्यक्ष राजिव बिक्रम शाहले मोटरसाईकल सहित मासिक रकम उपलब्ध गराउने घोषणा गरेका थिए ।

By खेलपाटी संवाददाताशुक्रबार, साउन १०, २०७६
Read more →
गुरुङ एथलेटिक्सको मुख्य प्रशिक्षक

गुरुङ एथलेटिक्सको मुख्य प्रशिक्षक

मुख्य प्रशिक्षक बिक्रम जङ थापाले अवकास पाएपछि रिक्त रहेको पदमा राखेपले गुरुङलाई जिम्मेवारी दिएको हो ।

By खेलपाटी संवाददाताबुधबार, साउन १, २०७६
Read more →
एथलेटिक्समा थप दुई कीर्तिमान

एथलेटिक्समा थप दुई कीर्तिमान

पहिलो दिन आइतबार छात्राको सुटपुट र ४ सय मिटर दौडमा जुनियर राष्ट्रिय कीर्तिमान स्थापित भएको थियो ।

By खेलपाटी संवाददातामंगलबार, असार ३१, २०७६
Read more →
एथलेटिक्समा दुई कीर्तिमान

एथलेटिक्समा दुई कीर्तिमान

प्रदेश ५ की संगीता अधिकारीले सटपुटमा ११.६८ मिटर टाढा फाल्दै नयाँ जुनियर राष्ट्रिय कीर्तिमान रचिन् ।

By खेलपाटी संवाददातासोमबार, असार ३०, २०७६
Read more →
एथलेटिक्सका अजित 'वर्ष युवा खेलाडी'

एथलेटिक्सका अजित 'वर्ष युवा खेलाडी'

नेपाल खेलकुद पत्रकार मञ्चले मंगलबार आयोजना गरेको एनएसजेएफ बजाज पल्सर स्पोर्ट्स अवार्डमा अजित उत्कृष्ट युवा खेलाडी घोषित भएका हुन्  ।

By खेलपाटी संवाददातामंगलबार, असार १७, २०७६
Read more →
खुला दौडमा अभिषेकलाई स्वर्ण 

खुला दौडमा अभिषेकलाई स्वर्ण 

टोखा नगरपालिका वडा नम्बर ८ को आयोजना शनिबार भएको दौडमा सञ्जय महर्जन दोस्रो र प्रवीण कार्की तेस्रो भए ।

By खेलपाटी संवाददाताशनिबार, जेठ १८, २०७६
Read more →
एथ्लेटिक्समा आर्मीलाई सर्वाधिक २१ स्वर्ण (फोटो फिचर)

एथ्लेटिक्समा आर्मीलाई सर्वाधिक २१ स्वर्ण (फोटो फिचर)

महिला १८ र पुरुष १८गरी ३६ इभेन्ट्समा भएको प्रतिस्पर्धाबाट १०८ पदकको टुङगो लागेको छ ।

By खेलपाटी संवाददातासोमबार, बैशाख ९, २०७६
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 28 of 32Next