प्रशिक्षक अल्बर्टोलाई ४ वर्षको प्रतिबन्ध
मंगलबार, १४ आश्विन २०७६खेलपाटी संवाददाता

एजेन्सी । अमेरिकाका एथलेटिक्स प्रशिक्षक अल्बर्टो सलाजरलाई खेलकुदमा ४ वर्षको प्रतिबन्ध लागेको छ ।
युएस एन्टी डोपिङ एजेन्सीले प्रतिबन्धित औषधि प्रयोगमा दोषी देखिएपछि ४ वर्षको प्रतिबन्ध लगाएको हो ।
६१ वर्षे अल्बर्टो ब्रिटिस ओलम्पियन मोहमद फराहको पूर्व प्रशिक्षक समेत हुन् । फराहले ओलम्पिकमा चार पटक स्वर्ण जितेका थिए ।













-1766593825391.webp&w=3840&q=75)

-1766583817323.jpg&w=3840&q=75)
