मंगलबार, ३० असार २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. दौड
Loading ad...
Bhat Bhateni Supermarket Ad

सरस्वतीले विश्व एथ्लेटिक्स च्याम्पियनसिप खेल्ने

सोमबार, ०६ आश्विन २०७६खेलपाटी संवाददाता
सरस्वतीले विश्व एथ्लेटिक्स च्याम्पियनसिप खेल्ने
Loading ad...
mustang rice ad

काठमाडौं । विश्व एथ्लेटिक्स च्याम्पियनसिपमा नेपालकी सरस्वती चौधरीले प्रतिनिधित्व गर्ने भएकी भएकी छिन् ।

कतारको दोहामा हुने विश्व च्याम्पियनसिपमा उत्कृष्ट फर्ममा रहकी सरस्वतीले खेल्ने पक्का भएको हो । नेपाल एथ्लेटिक्स संघले प्रतियोगिताका लागि नेपालबाट सरस्वतीको नाम सिफारिस गरेको छ ।

प्रतियोगिता असोज १० देखि १९ गतेसम्म कतारमा आयोजना हुदैछ । सरस्वतीले महिला १ सय मिटरमा प्रतिस्पर्धा गर्ने छिन् । प्रतियोगितामा विश्वभरका उत्कृष्ट एट्लेटिक्स खेलाडीले सहभागीता जनाउनेछन् ।

विभागीय टिम आर्मीकी खेलाडी सरस्वतीले केही वर्ष एपीएफबाट समेत खेलेकी थिईन् । उनले आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा १ सय र २ सय मिटर दौडमा स्वर्ण जितेकी थिईन् ।

Image may contain: 5 people, people smiling, people standing

नेपाल एथ्लेटिक्स संघले अन्तिम समयमा आएर सरस्वतीको नाम सिफारिस गरेको हो ।

एसियाली एथ्लेटिक्स महासंघले खेलाडीको नाम पठाउन संघलाई पटक पटक अनुरोध गर्दा समेत खेलाडीको नाम सिफारिस भएको थिएन् । खेलाडीको सिफारिस नभएकोमा नेतृत्वको चर्को आलोचना भएपछि अन्तिम समयमा नाम सिफारिस गरिएको हो ।

विश्व च्याम्पियनसिप खेल्न खेलाडीले छनाेट खेल्नु पर्ने हुन्छ । तर, नेपालकी सरस्वतीले वाइल्ड कार्डमार्फत प्रतियाेगितामा माैका पाएकी हुन् ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

कोहलपुर माइलमा समिर र चेतना बने विजेता

कोहलपुर माइलमा समिर र चेतना बने विजेता

कामपा ४ दौडमा कृष्ण र अन्जुलाई उपाधि

कामपा ४ दौडमा कृष्ण र अन्जुलाई उपाधि

काठमाडौं ४ वडास्तरीय दौड प्रतियोगिता शनिबार हुने

काठमाडौं ४ वडास्तरीय दौड प्रतियोगिता शनिबार हुने

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
एसियाली पौडी च्याम्पियनसिपमा नेपालका १६ खेलाडी

एसियाली पौडी च्याम्पियनसिपमा नेपालका १६ खेलाडी

यामाल भर्सेस एमबाप्पे : आमनेसामने हुँदै ला लिगाका दुई स्टार

यामाल भर्सेस एमबाप्पे : आमनेसामने हुँदै ला लिगाका दुई स्टार

"फ्रान्स र स्पेनको भिडन्त फाइनल सरह"

"फ्रान्स र स्पेनको भिडन्त फाइनल सरह"

शतप्रतिशत जित सहित नेपाल समूह विजेता

शतप्रतिशत जित सहित नेपाल समूह विजेता

अर्जेन्टिनाको सेटपिसका गुमनाम नायक वाल्टर

अर्जेन्टिनाको सेटपिसका गुमनाम नायक वाल्टर

२०३० को विश्वकप खेल्ने नेयमारको संकेत !

२०३० को विश्वकप खेल्ने नेयमारको संकेत !

कुशलको शतक, जर्सीमाथि शानदार जित

कुशलको शतक, जर्सीमाथि शानदार जित

विशेष र सविनले एसियाली जुडो च्याम्पियनसिप खेल्ने

विशेष र सविनले एसियाली जुडो च्याम्पियनसिप खेल्ने