सोमबार, ०१ भाद्र २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

खेल संस्था

Loading ad...
Bhat Bhateni Supermarket Ad
प्रादेशिक संरचनामा खेलकुद, तोकिए दुई संयोजक

प्रादेशिक संरचनामा खेलकुद, तोकिए दुई संयोजक

राज्य पुर्नसंरचना अनुसार क्षेत्रिय खेलकुद विकास समितिको रुपमा काम गर्दै आएका पाँच क्षेत्रिय खेलकुद विकास समितिलाई खारेज गर्दै राखेपले प्रादेशिक खेलकुद विकास समितिमा परिवर्तन गरेको हो ।

By खेलपाटी संवाददाताशुक्रबार, असोज १९, २०७५
Read more →
एन्फामा झण्डै साढे ३ करोडको बेरुजु, हेर्नुस सूची

एन्फामा झण्डै साढे ३ करोडको बेरुजु, हेर्नुस सूची

विभिन्न समयमा जिल्ला फुटबल संघ र व्यक्तिले लिएको रकम फर्छ्योट नगर्दा ठुलो रकमको बेरुजु देखिएको हो ।

By खेलपाटी संवाददाताबिहिबार, असोज १८, २०७५
Read more →
आठौ राष्ट्रिय खेलकुदको नयाँ मिति तय

आठौ राष्ट्रिय खेलकुदको नयाँ मिति तय

तयारी अभावको कारण देखाउदै निर्धारित समयभन्दा दुई महिना अगाडी प्रतियोगिताको नयाँ मिति घोषणा गर्ने तयारी गरिएको हो ।

By खेलपाटी संवाददाताबुधबार, असोज १७, २०७५
Read more →
आठौं राष्ट्रिय खेलकुदको नयाँ मिति तोकियो, माघ २२ गते सुरु हुने

आठौं राष्ट्रिय खेलकुदको नयाँ मिति तोकियो, माघ २२ गते सुरु हुने

तयारी अभावको कारण देखाउदै राष्ट्रिय खेलकुद परिषदको बोर्ड बैठकले आठौ राष्ट्रिय खेलकुदको निर्धारित मिति स्थगित गरेको हो ।

By खेलपाटी संवाददातामंगलबार, असोज १६, २०७५
Read more →
राष्ट्रिय खेलकुद मंसिरमा नहुने पक्का, माघमा मिति सार्ने तयारी

राष्ट्रिय खेलकुद मंसिरमा नहुने पक्का, माघमा मिति सार्ने तयारी

तयारी अभावको कारण देखाउदै राष्ट्रिय खेलकुद परिषदले मंसिर २१ देखि २८ गतेसम्म गर्ने भनिएको प्रतियोगिता सार्ने तयारी गरेको छ ।

By खेलपाटी संवाददातासोमबार, असोज १५, २०७५
Read more →
'नेपाली फुटबललाई एएफसीको पुरा सहयोग'

'नेपाली फुटबललाई एएफसीको पुरा सहयोग'

‘गुडविल’ भिजिटका रुपमा नेपाल आएका एएफसी प्रमुख अब्राहिमले निर्वाचित कमिटिसंग फुटबल विकासमा सहकार्य गर्न आफु ईच्छुक रहेको बताएका थिए ।

By खेलपाटी संवाददातासोमबार, असोज १५, २०७५
Read more →
३० खेलाडीका लागि पुलिसमा भर्ना खुल्यो

३० खेलाडीका लागि पुलिसमा भर्ना खुल्यो

नेपाल प्रहरीको मानव स्रोत विकास विभागले कार्यालय सहयोगीको रुपमा ३० खेलाडीका लागि भर्ना खुल्ला गरेको जनाएको छ ।

By खेलपाटी संवाददातासोमबार, असोज १५, २०७५
Read more →
अन्तराष्ट्रिय प्रतियाेगिताकालागि हक्की खेलाडी छनोट

अन्तराष्ट्रिय प्रतियाेगिताकालागि हक्की खेलाडी छनोट

हेटौंडामा असोज ३ देखि ५ गतेसम्म भएको छनोट प्रतियोगिताबाट २२ खेलाडी छनोट गरिएको नेपाल हक्की संघका महासचिव सुनीलप्रसाद प्रधानले बताए । 

By खेलपाटी संवाददाताबिहिबार, असोज ११, २०७५
Read more →
एन्फा भन्छ, ‘आरोप हारको विक्षिप्त मानसिकताबाट प्रेरित’

एन्फा भन्छ, ‘आरोप हारको विक्षिप्त मानसिकताबाट प्रेरित’

अखिल नेपाल फुटबल संघ एन्फाका वरिष्ठ उपाध्यक्ष पंकज बिक्रम नेम्वाङले एन्फा निर्वाचनमा व्यापक आर्थिक अनियमितता भएको भन्ने आरोप हारको विछिप्त मानसिकताबाट प्रेरित रहेको बताएका छन् ।

By खेलपाटी संवाददातामंगलबार, असोज ९, २०७५
Read more →
बंगबन्धुको सहभागिताले लिग तालिका फेरबदर हुने

बंगबन्धुको सहभागिताले लिग तालिका फेरबदर हुने

आयोजक बंगलादेश फुटबल फेडेरेशनले अन्तिम समयमा आएर पुरस्कार रकम उपलब्ध गराएपछि अखिल नेपाल फुटबल संघ एन्फाले लिग तालिका फेरबदर गरेर भएपनि बंगबन्धु प्रतियोगिता खेल्ने निर्णय गरेको हो ।

By खेलपाटी संवाददातासोमबार, असोज ८, २०७५
Read more →
एन्फा चुनावमा व्यापक भ्रष्टाचार भएको मणि कुँवरको आरोप

एन्फा चुनावमा व्यापक भ्रष्टाचार भएको मणि कुँवरको आरोप

नयाँ नेतृत्वकालागि भएको निर्वाचनमा व्यापक भ्रष्टचार र अनियमितता भएको बताउदै मणी कुँवरले त्यसको यथेष्ट प्रमाण आफुसंग भएको बताएका छन् ।

By खेलपाटी संवाददाताआइतबार, असोज ७, २०७५
Read more →
एपीएफ र महिन्द्राबीच प्रायोजक सम्झौतामा नविकरण

एपीएफ र महिन्द्राबीच प्रायोजक सम्झौतामा नविकरण

प्रायोजन सम्झौतासंगै महिन्द्राले एपीएफलाई पाँच वर्षका लागि २ करोड उपलब्ध गराउनेछ ।

By खेलपाटी संवाददाताआइतबार, असोज ७, २०७५
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 194 of 202Next