पारा कमिटी विवाद मिलाउन राखेपको पहल
नेपाल जुडो संघका महासचिव समेत रहेका नेपाल बहिरा तथा दृष्टिविहीन पारा जुडो संघका वरिष्ठ उपाध्यक्ष धर्मकुमार श्रेष्ठ र नेपाल पारा साइक्लिङ संघका महासचिव रमेश लामालाई जिम्मेवारी दिइएको छ ।
नेपाल जुडो संघका महासचिव समेत रहेका नेपाल बहिरा तथा दृष्टिविहीन पारा जुडो संघका वरिष्ठ उपाध्यक्ष धर्मकुमार श्रेष्ठ र नेपाल पारा साइक्लिङ संघका महासचिव रमेश लामालाई जिम्मेवारी दिइएको छ ।
युवा तथा खेलकुद मन्त्रालयले जारी गर्न लागेको नयाँ खेलकुद विकास ऐनलाई अर्थमन्त्रालयले ४ वटा सुझाव सहित सहमती दिएको हो ।
तिम्सिनालाई खेलकुद विकास ऐन अनुसार सदस्य पदमा बहाल रहने अवधीभरका लागि उपाध्यक्षमा नियुक्त गरिएको युवा तथा खेलकुद मन्त्री एवं राखेप अध्यक्ष बि.कद्वारा हस्ताक्षरित पत्रमा जनाईएको छ ।
राखेपको बोर्ड अध्यक्ष समेत रहेका युवा तथा खेलकुद मन्त्री जगत बहादुर विश्वकर्माले बुधबार तिमल्सिनालाई बोर्ड उपाध्यक्षमा मनोनयन गरेको हो ।
कुशल प्रशासकका रुपमा चिनिएका खनालसंग राखेपका महत्वपूर्ण विभाग प्रशासन विभाग तथा खेलकुद विकास विभागको प्रमुख भइ काम गरेको अनुभव छ ।
युवा तथा खेलकुद मन्त्री जगत बहादुर विश्वकर्माले रिक्त रहेको बोर्ड सदस्यका लागि तिमल्सिनासहित ३ पदाधिकारीको नाम सिफारिस गरेका थिए ।
सिंहदरबारस्थित युवा तथा खेलकुद मन्त्रालयमा समितिका अध्यक्ष युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) को अध्यक्षतामा बसेको समितिको तेश्रो बैठकले विभिन्न उपसमिति गठन गर्ने निर्णय गरेको समितिका सदस्य–सचिव समेत रहेका राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव केशवकुमार विष्टले जनाएका छन् ।
प्रतियोगितालाई व्यवस्थित तरिकाले सञ्चालन गर्न राष्ट्रिय खेलकुद परिषदले तयारी उपसमिति गठन गरेको हो ।
साफको उपाध्यक्ष समेत रहेका कुँवरले केही साता अघि पत्रकार सम्मेलनको आयोजना गरेर एन्फा निर्वाचनमा व्यापक आर्थिक अनियमितता भएको भन्दै एएफसी र फिफामा उजुरी दिएको बताएका थिए ।
गोदारको अध्यक्षतामा १५ सदस्यीय जिल्ला कार्यसमिति पुनर्गठन गरिएको नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठले जनाएका छन् ।
थापाले आफ्ना प्रतिनिधि मार्फत नगद १५ लाख रुपैयाँ एन्फालाई बुझाएको प्रवक्ता किरण राईले पुष्टि गरे ।
खेलाडीको पसिना र रगतको लेखा जोखा गर्ने प्रतियोगिता समयमा आयोजना गर्नेमा कहिल्यै गम्भिर बनेनन् । फेरी एक पटक राष्ट्रिय प्रतियोगिता सरेको छ ।