सोमबार, ०१ भाद्र २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
Loading ad...
Bhat Bhateni Supermarket Ad

प्रादेशिक संरचनामा खेलकुद, तोकिए दुई संयोजक

शुक्रबार, १९ आश्विन २०७५खेलपाटी संवाददाता
प्रादेशिक संरचनामा खेलकुद, तोकिए दुई संयोजक
Loading ad...
mustang rice ad

काठमडौं । राष्ट्रिय खेलकुद परिषद् राखेपले क्षेत्रिय संरचनामा काम गर्दै आएको खेलकुद विकास समितिलाई प्रादेशिक संरचनामा रुपान्तरित गरेको छ । राज्य पुर्नसंरचना अनुसार क्षेत्रिय खेलकुद विकास समितिको रुपमा काम गर्दै आएका पाँच क्षेत्रिय खेलकुद विकास समितिलाई खारेज गर्दै राखेपले प्रादेशिक खेलकुद विकास समितिमा परिवर्तन गरेको हो ।

अन्य थप दुई प्रदेशमा हकमा अर्को व्यवस्था नभए सम्मकालागि प्रदेशको जिम्मेवारी हेर्ने गरि दुई संयोजक तोकेको छ । खेलकुद मन्त्रालयले संघिय संरचना अनुसार खेलकुद क्षेत्रको पुर्नसंरचना गर्ने गरि यसै बर्ष खेलकुद ऐन ल्याउदैछ । ऐन पारित नहुदाँसम्म संघिय संरचनाको आधारमा राखेपले खेलकुद संरचनाको स्वरुपमा परिवर्तन गरेको हो ।

यसअघि पाँच विकास क्षेत्र अनुसार क्षेत्रिय खेलकुद विकास समितिले काम गर्दै आएका थिए । संघिय संरचना अनुसार अब सात प्रदेशको खेलकुद विकास समिति रहनेछ ।
राखेपले बोर्ड बैठकमार्फत हालका क्षेत्रिय खेलकुद समितिलाई प्रदेश खेलकुद विकास समितिमा परिवर्तन गर्दै जिम्मेवारी प्रत्यायोजन गरेको छ । रिक्त रहेको प्रदेश नम्बर ३ मा सुदील शाही र प्रदेश ६ मा शान्ति सिंहलाई संयोजक सहित जिम्मेवारी तोकिएको छ ।

शाही र सिंह दुवै राष्ट्रिय खेलकुद परिषदका सदस्य हुन् ।

यस्तै, पुर्वाञ्चल क्षेत्रिय खेलकुद विकास समितिका अध्यक्ष रविन नगरकोटीलाई प्रदेश एकको जिम्मेवारी दिईएको छ ।

मध्यमाञ्चलका मानदेव हजारालाई प्रदेश दुईको, पश्चिमाञ्चलका कार्यवहाक अध्यक्ष सम्पन्न श्रेष्ठलाई प्रदेश चारको, मध्यपश्चिमाञ्चालका भिम ओलीलाई प्रदेश पाँचको र सुदुरपश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितिका अध्यक्ष लालबहादुर शाहीलाई प्रदेश ७ को जिम्मेवारी दिईएको राखेपले जनाएको छ ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

राखेप उपाध्यक्ष र बोर्ड सदस्यको स्वागत

राखेप उपाध्यक्ष र बोर्ड सदस्यको स्वागत

राखेपको उपाध्यक्षमा पूर्वगोलकिपर विशाल नियुक्त

राखेपको उपाध्यक्षमा पूर्वगोलकिपर विशाल नियुक्त

बुद्धिचाल महासंघका अध्यक्ष र महासचिवविरुद्ध अविश्वास प्रस्ताव दर्ता

बुद्धिचाल महासंघका अध्यक्ष र महासचिवविरुद्ध अविश्वास प्रस्ताव दर्ता

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
फ्नोम पेन्ह पराजित

फ्नोम पेन्ह पराजित

पारोको सानदार जित

पारोको सानदार जित

राजशाहीको फराकिलो हार

राजशाहीको फराकिलो हार

 सुदूरपश्चिम रोयल्सबाटै कुगेलेइनले खेल्ने

सुदूरपश्चिम रोयल्सबाटै कुगेलेइनले खेल्ने

सन्न्यास लिन चाहन्छन् रोनाल्डो

सन्न्यास लिन चाहन्छन् रोनाल्डो

ब्याकयार्ड अल्ट्रामा अर्जुन र मन्जु पहिलो

ब्याकयार्ड अल्ट्रामा अर्जुन र मन्जु पहिलो

क्यामरुनले जित्यो अफ्रिका कप अफ नेसन्स

क्यामरुनले जित्यो अफ्रिका कप अफ नेसन्स

बार्सिलोना जाने पक्का भए रोड्री

बार्सिलोना जाने पक्का भए रोड्री