सोमबार, ०१ भाद्र २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

बार्सिलोना जाने पक्का भए रोड्री

सोमबार, ०१ भाद्र २०८३खेलपाटी संवाददाता
बार्सिलोना जाने पक्का भए रोड्री
Loading ad...
mustang rice ad

काठमाडौं। स्पेनका विश्वकप विजेता कप्तान रोड्री म्यानचेस्टर सिटी छाडेर आफ्नो देशको क्लब बार्सिलोनामा फर्किने तयारीमा रहेका छन्।

म्यानचेस्टर सिटी र बार्सिलोनाबीच रोड्रीको स्थानान्तरणका लागि ७६.५ मिलियन युरो (करिब ८८.५ मिलियन अमेरिकी डलर) मा सहमति भएको कारोबारबारे जानकार एसोसिएटेड प्रेस (एपी) ले जनाएको छ।

सिटी र बार्सिलोनाले भने हालसम्म स्थानान्तरणबारे आधिकारिक प्रतिक्रिया दिएका छैनन्। ३० वर्षीय रोड्री सन् २०१९ मा एट्लेटिको मड्रिडबाट सिटी पुगेका थिए। उनले सन् २०२३ मा इन्टर मिलानविरुद्धको च्याम्पियन्स लिग फाइनलमा निर्णायक गोल गर्दै सिटीलाई उपाधि दिलाउन महत्त्वपूर्ण भूमिका खेलेका थिए।

त्यसको अर्को वर्ष उनले बालोन डी’ओर जित्दै विश्वकै उत्कृष्ट खेलाडीको उपाधि हासिल गरेका थिए। त्यतिबेला उनी स्पेनको युरोपियन च्याम्पियनसिप विजेता टोलीका पनि महत्वपूर्ण सदस्य थिए।

गत महिना सम्पन्न विश्वकपमा स्पेनलाई उपाधि दिलाउने क्रममा रोड्री टोलीका महत्वपूर्ण खेलाडी थिए र उनले प्रतियोगिताको उत्कृष्ट खेलाडीका रूपमा ‘गोल्डेन बल’ समेत जितेका थिए।

रोड्रीको सिटीसँगको सम्झौतामा अब एक वर्ष मात्र बाँकी थियो। उनको सम्भावित प्रस्थानले सिटीको मिडफिल्ड अझ कमजोर हुने देखिएको छ। यसअघि बर्नार्डो सिल्भाले पनि क्लब छाडेर यसै समरमा रियल मड्रिडमा आबद्ध भइसकेका छन्।

विश्वकपपछि गरिएको सामान्य ढाडको शल्यक्रियाबाट निको भइरहेका कारण रोड्रीले आइतबार आर्सनलविरुद्ध भएको कम्युनिटी शिल्डको खेलमा पनि सहभागिता जनाएनन्। उक्त खेलमा सिटी आर्सनलसँग ३–० ले पराजित भएको थियो।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

क्यामरुनले जित्यो अफ्रिका कप अफ नेसन्स

क्यामरुनले जित्यो अफ्रिका कप अफ नेसन्स

आर्सनलको हातमा कम्युनिटी शिल्ड

आर्सनलको हातमा कम्युनिटी शिल्ड

विस्फोटक आर्सनल

विस्फोटक आर्सनल

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
क्यामरुनले जित्यो अफ्रिका कप अफ नेसन्स

क्यामरुनले जित्यो अफ्रिका कप अफ नेसन्स

बार्सिलोना जाने पक्का भए रोड्री

बार्सिलोना जाने पक्का भए रोड्री

होराले जित्यो १ करोड ९४ लाख रुपैयाँ

होराले जित्यो १ करोड ९४ लाख रुपैयाँ

आर्सनलको हातमा कम्युनिटी शिल्ड

आर्सनलको हातमा कम्युनिटी शिल्ड

विस्फोटक आर्सनल

विस्फोटक आर्सनल

रसिला र प्रिन्सद्वारा उपाधि रक्षा

रसिला र प्रिन्सद्वारा उपाधि रक्षा

स्पोर्ट्स अवार्डको पिपल्स चोइस पाँच खेलाडी

स्पोर्ट्स अवार्डको पिपल्स चोइस पाँच खेलाडी

बंगलादेशले आसियान कपमा खेल्ने

बंगलादेशले आसियान कपमा खेल्ने