आइतबार, कार्तिक ३, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

खेल संस्था

Bhat Bhateni Supermarket Ad
राजीनामाबाट ‘ब्याक’ भए प्रवक्ता

राजीनामाबाट ‘ब्याक’ भए प्रवक्ता

राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाहा अलमुताइरीको राजीनामा प्रकरणमा असन्तुष्ट रहेका राईले प्रवक्ताको जिम्मेवारीबाट पछि हट्ने तयारी गरेका थिए ।

By खेलपाटी संवाददाताआइतबार, साउन १७, २०७८
Read more →
प्रशिक्षक रोजित नगद सहित सम्मानित

प्रशिक्षक रोजित नगद सहित सम्मानित

एन्फा एकेडेमीमा सर्लाही जिल्लाबाट सर्वाधिक खेलाडी पार्न सफल रोजितलाई नगद सहित सम्मान गरिएको हो ।

By खेलपाटी संवाददाताशनिबार, साउन १६, २०७८
Read more →
राजीनामा प्रकरण मन्त्रालयलाई छानविन गर्न सिफारिस

राजीनामा प्रकरण मन्त्रालयलाई छानविन गर्न सिफारिस

प्रशिक्षक अलमुताइरीले एन्फाका वरिष्ठ उपाध्यक्ष नेम्वाङ्गका कारण आफुले पदबाट राजीनामा दिने घोषणा गरेपछि फुटबल विवाद उत्कर्षमा छ ।

By हिम बिक्रम केसीशुक्रबार, साउन १५, २०७८
Read more →
एन्फाको कार्यसमिति बैठक बस्दै

एन्फाको कार्यसमिति बैठक बस्दै

बैठकमा राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको राजीनामा र वरिष्ठ उपाध्यक्ष पंकज नेम्बाङमाथि लगाईएको आरोपबारे छलफल हुनेछ ।

By खेलपाटी संवाददाताबिहिबार, साउन १४, २०७८
Read more →
मुख्य प्रशिक्षक अलमुताइरीद्वारा छानबिनको माग

मुख्य प्रशिक्षक अलमुताइरीद्वारा छानबिनको माग

प्रशिक्षक अलमुताइरीले बिहीबार एन्फा कम्प्लेक्स पुगेर वरिष्ठ उपाध्यक्ष पंकज नेम्बाङ र दुई संचारकर्मीसँगको विवादबारे छानबिन गर्न माग गर्दै निवेदन दर्ता गराएका हुन्  ।

By खेलपाटी संवाददाताबिहिबार, साउन १४, २०७८
Read more →
एन्फाद्वारा आकस्मिक कार्यसमिति बैठक आह्वान

एन्फाद्वारा आकस्मिक कार्यसमिति बैठक आह्वान

एन्फाका प्रवक्ता किरण राईले कार्यसमितिको आकस्मिक बैठक शुक्रबारका लागि डाकिएको जानकारी गराए ।

By खेलपाटी संवाददाताबुधबार, साउन १३, २०७८
Read more →
पंकज अडान – व्यक्तिगत डिल नगर्ने, संस्थागत छानबिनको माग

पंकज अडान – व्यक्तिगत डिल नगर्ने, संस्थागत छानबिनको माग

मुख्य प्रशिक्षकको आरोपको विषयमा व्यक्तिगत छलफल गर्न अस्विकार गर्दै वरिष्ठ उपाध्यक्ष नेम्वाङ्गले छानविन समिति गठन गरेर घटनाको निष्पक्ष छानविन गर्न माग गरेका हुन् ।

By खेलपाटी संवाददातामंगलबार, साउन १२, २०७८
Read more →
एनओसी उप–महासचिव तिम्सिना टोकियो ओलम्पिक नजाने

एनओसी उप–महासचिव तिम्सिना टोकियो ओलम्पिक नजाने

सामाजिक संजाल फेसबुकमा विविध कारणले आफु टोकियो ओलम्पिकमा सहभागी हुन नसक्ने बताएका छन्।

By खेलपाटी संवाददातामंगलबार, साउन १२, २०७८
Read more →
‘इन्द्रामाथि ओलम्पिक कमिटीले षडयन्त्र गर्यो’

‘इन्द्रामाथि ओलम्पिक कमिटीले षडयन्त्र गर्यो’

पत्रकार सम्मेलनमा प्रशिक्षक इन्द्राले ओलम्पिक कमिटीले आफुमाथि षडयन्त्र गरेको भन्दैै न्यायका लागि माग गरेकी छिन् ।

By खेलपाटी संवाददातासोमबार, साउन ११, २०७८
Read more →
सागका पदकधारी एथलेटिक्स खेलाडी सम्मानित

सागका पदकधारी एथलेटिक्स खेलाडी सम्मानित

नेपाल एथलेटिक्स संघले एक कार्यक्रमको आयोजना गर्दै १३ औं सागमा पदक विजेता खेलाडीलाई सम्मान गरेको हो ।

By खेलपाटी संवाददातासोमबार, साउन ११, २०७८
Read more →
पदीय मर्यादा भूलेर ओलम्पिकमा म्यानेजर 

पदीय मर्यादा भूलेर ओलम्पिकमा म्यानेजर 

तुलसा टोकियो नेपाल ओलम्पिक कमिटी (एनओसी)की सचिव हुन् । उनी नेपाल कबड्डी संघको अध्यक्षको हैसियतमा एनओसी पुगेकी हुन् ।

By हिम बिक्रम केसीबुधबार, साउन ६, २०७८
Read more →
ओलम्पिक खेल्न जापान पुगेका खेलाडी प्रशिक्षणमा

ओलम्पिक खेल्न जापान पुगेका खेलाडी प्रशिक्षणमा

तीन दिन अघि जापान पुगेकी भट्टले मंगलबार क्वारेन्टाइनको समय पुरा गरि अभ्यास सत्र सुरु गरेकी हुन् ।

By खेलपाटी संवाददातामंगलबार, साउन ५, २०७८
Read more →
Prabhupay Digital Wallet Ad
PreviousPage 110 of 201Next