बिहिबार, २५ असार २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

खेल संस्था

Loading ad...
Bhat Bhateni Supermarket Ad
एन्फा विवाद : राखेपद्वारा छानबिन समिति गठन

एन्फा विवाद : राखेपद्वारा छानबिन समिति गठन

एन्फाले मुख्य प्रशिक्षक र वरिष्ठ उपाध्यक्षबीचको विवाद छानविनका लागि युवा तथा खेलकुद मन्त्रालयलाई आग्रह गरेको थियो ।

By खेलपाटी संवाददातामंगलबार, साउन १९, २०७८
Read more →
अब एन्फा विवाद राखेपले छानविन गर्ने

अब एन्फा विवाद राखेपले छानविन गर्ने

अखिल नेपाल फुटबल संघ (एन्फा)ले मुख्य प्रशिक्षक र वरिष्ठ उपाध्यक्षबीचको विवाद छानविनका लागि मन्त्रालयलाई आग्रह गरेको थियो ।

By हिम बिक्रम केसीसोमबार, साउन १८, २०७८
Read more →
एन्फामा 'अर्ली' चुनावको माग

एन्फामा 'अर्ली' चुनावको माग

सोमबार एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पालाई राजीनामा पत्र बुझाएका प्रवक्ताले वर्तमान फुटबलको समाधान चुनावबाट मात्र निस्कने दाबी गरे ।

By खेलपाटी संवाददातासोमबार, साउन १८, २०७८
Read more →
एन्फा प्रवक्ता राईद्वारा राजीनामा

एन्फा प्रवक्ता राईद्वारा राजीनामा

प्रवक्ता राईले सोमबार एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पालाई राजीनामा पत्र बुझाएका छन् ।

By खेलपाटी संवाददातासोमबार, साउन १८, २०७८
Read more →
एन्फाका सहायक महासचिव अर्यालद्वारा राजीनामा

एन्फाका सहायक महासचिव अर्यालद्वारा राजीनामा

सहायक महासचिव अर्यालले आइतबार एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पालाई पत्र पठाउदै पदबाट राजीनामा दिएका हुन् ।

By खेलपाटी संवाददाताआइतबार, साउन १७, २०७८
Read more →
राजीनामाबाट ‘ब्याक’ भए प्रवक्ता

राजीनामाबाट ‘ब्याक’ भए प्रवक्ता

राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाहा अलमुताइरीको राजीनामा प्रकरणमा असन्तुष्ट रहेका राईले प्रवक्ताको जिम्मेवारीबाट पछि हट्ने तयारी गरेका थिए ।

By खेलपाटी संवाददाताआइतबार, साउन १७, २०७८
Read more →
प्रशिक्षक रोजित नगद सहित सम्मानित

प्रशिक्षक रोजित नगद सहित सम्मानित

एन्फा एकेडेमीमा सर्लाही जिल्लाबाट सर्वाधिक खेलाडी पार्न सफल रोजितलाई नगद सहित सम्मान गरिएको हो ।

By खेलपाटी संवाददाताशनिबार, साउन १६, २०७८
Read more →
राजीनामा प्रकरण मन्त्रालयलाई छानविन गर्न सिफारिस

राजीनामा प्रकरण मन्त्रालयलाई छानविन गर्न सिफारिस

प्रशिक्षक अलमुताइरीले एन्फाका वरिष्ठ उपाध्यक्ष नेम्वाङ्गका कारण आफुले पदबाट राजीनामा दिने घोषणा गरेपछि फुटबल विवाद उत्कर्षमा छ ।

By हिम बिक्रम केसीशुक्रबार, साउन १५, २०७८
Read more →
एन्फाको कार्यसमिति बैठक बस्दै

एन्फाको कार्यसमिति बैठक बस्दै

बैठकमा राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको राजीनामा र वरिष्ठ उपाध्यक्ष पंकज नेम्बाङमाथि लगाईएको आरोपबारे छलफल हुनेछ ।

By खेलपाटी संवाददाताबिहिबार, साउन १४, २०७८
Read more →
मुख्य प्रशिक्षक अलमुताइरीद्वारा छानबिनको माग

मुख्य प्रशिक्षक अलमुताइरीद्वारा छानबिनको माग

प्रशिक्षक अलमुताइरीले बिहीबार एन्फा कम्प्लेक्स पुगेर वरिष्ठ उपाध्यक्ष पंकज नेम्बाङ र दुई संचारकर्मीसँगको विवादबारे छानबिन गर्न माग गर्दै निवेदन दर्ता गराएका हुन्  ।

By खेलपाटी संवाददाताबिहिबार, साउन १४, २०७८
Read more →
एन्फाद्वारा आकस्मिक कार्यसमिति बैठक आह्वान

एन्फाद्वारा आकस्मिक कार्यसमिति बैठक आह्वान

एन्फाका प्रवक्ता किरण राईले कार्यसमितिको आकस्मिक बैठक शुक्रबारका लागि डाकिएको जानकारी गराए ।

By खेलपाटी संवाददाताबुधबार, साउन १३, २०७८
Read more →
पंकज अडान – व्यक्तिगत डिल नगर्ने, संस्थागत छानबिनको माग

पंकज अडान – व्यक्तिगत डिल नगर्ने, संस्थागत छानबिनको माग

मुख्य प्रशिक्षकको आरोपको विषयमा व्यक्तिगत छलफल गर्न अस्विकार गर्दै वरिष्ठ उपाध्यक्ष नेम्वाङ्गले छानविन समिति गठन गरेर घटनाको निष्पक्ष छानविन गर्न माग गरेका हुन् ।

By खेलपाटी संवाददातामंगलबार, साउन १२, २०७८
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 111 of 202Next