विन्टर ओलम्पिकको भव्य उद्घाटन
कोभिडसँग सम्बन्धित प्रतिवन्ध तथा कुटनीतिक बहिस्कारकाबीच विन्टर ओलम्पिक सुरु भएको हो ।
कोभिडसँग सम्बन्धित प्रतिवन्ध तथा कुटनीतिक बहिस्कारकाबीच विन्टर ओलम्पिक सुरु भएको हो ।
कोभिडसँग सम्बिन्धित प्रतिवन्ध तथा कुटनीतिक बहिस्कारकाबीच चीनको बेइजिङमा आजबाट २०२२ विन्टर ओलम्पिक सुरु भएको छ ।
प्रधानन्त्री देउवाले प्रधानमन्त्री निवास बालुवाटारमा मुख्य प्रशिक्षक अलमुताइरीसँग भेट गरेका हुन् ।
फुटबल संघको निर्वाचन आगामी जेठ १५ गते गर्ने औपचारिक निर्णय गरेको एन्फाले निर्वाचन नियमावलीलाई कार्यसमिति बैठकबाट पारित गरेको हो ।
भारतको शिलोङमा भएको १२ औं दक्षिण एसियाली खेलकुद (साग) मा रजत पदक विजेता गुरुङले आफ्नो जन्मथलो कास्कीको माछापुच्छ्रे गाउँपालिकाका विभिन्न क्लबहरुलाई खेलकुद सामग्री सहयोग गरेकी हुन् ।
राष्ट्रिय खेलकुद परिषद (राखेप) को नेतृत्व विवादको कारण खेलकुदलाई ठप्प नबनाउन तथा खेलकुद, खेलाडी र खेलकर्मीको भविष्यमा खेलवाड नगर्न लगायतका मागसहित तीन खेलकुद संघले शान्तिपूर्ण आन्दोनल गरेको हो ।
राखेपका १३ सदस्यहरुले युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजलाई पत्र लेख्दै बोर्ड बैठक बोलाउन माग गरेको हो ।
बाचले बेइजिङ ओलम्पिक शीतकालीन खेलकुदका लागि नयाँ युगको सुरुआत हुने समेत बताए ।
ठुला राष्ट्रिय संघले केही कार्यक्रमहरु सञ्चालन गरेर खेलकुदलाई चलायमान बनाएपनि सरकारको अनुदान र सहयोगबाट सञ्चालन हुने सम्पुर्ण खेलकुद गतिविधि बन्द छ ।
खेलाडी संघ, ओलम्पियन संघ र कर्मचारी संघले बुधबार संयुक्त विज्ञप्ति निकाल्दै राष्ट्रिय खेलकुद परिषद (राखेप) को परिसरमा शान्तिपूर्ण बिरोधको कार्यक्रम गरिने जनाएको छ ।
नेपालले भने यस विन्टर ओलम्पिकमा सहभागिता जनाएको छैन ।
ओलम्पियन एसोसिएशनले आइतबार एक विज्ञप्ति जारी गर्दै रिटको सुनुवाई नहुँदा खेलकुद अनिर्णयको बन्दी बनेको र एसियाली खेलकुदको तयारी, नवौं राष्ट्रिय खेलकुद, १४ औं साग र अन्य प्रतियोगिताको तयारीमा असर पुगेको जनाएको छ ।