सुवेदी गोल्डकप महापण्डितको विजेता
पोखरामा माघ ६ देखि १५ गते सम्म आयोजना भएको २० औं संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत यस पटकको उपाधि कस्ले जित्ला भन्ने प्रश्नमा सहि जवाफ दिने स्रोता मध्यबाट गोलाप्रथाबाट सुवेदी विजेता बनेका हुन् ।
पोखरामा माघ ६ देखि १५ गते सम्म आयोजना भएको २० औं संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत यस पटकको उपाधि कस्ले जित्ला भन्ने प्रश्नमा सहि जवाफ दिने स्रोता मध्यबाट गोलाप्रथाबाट सुवेदी विजेता बनेका हुन् ।
दुई मैत्रीपूर्ण फुटबल खेलका लागि मरिससको राष्ट्रिय टिम नेपालमा छ । अर्को खेल मंगलबार तय भएको छ ।
विश्व फुटबलको यि सुपर स्टारले गर्लफ्रेन्ड जार्जिना रोड्रिगेजको २८ औं जन्मदिन विशेष तरिकाले मनाए ।
त्यहाँ हुने १९ औं आईएसएफ जिम्नासाइड स्कुल समर गेम्सको भौतिक पूर्वाधार, प्राविधिक र व्यवस्थापनलगायत पक्षको निरीक्षण गर्न कार्की फ्रान्स जान लागेका हुन् ।
मन्त्री अथकको नेतृत्वमा मन्त्रालयका सचिव दामोदर रेग्मी सहित बिहिबार चितवन पुगेको मन्त्रालयको टिमले रंगशालाको स्थलगत निरिक्षण गरेको हो ।
खड्काले प्रहरी सहायक निरीक्षक पदमा नियुक्त हुँदा शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र पेश गरेको अख्तियारले जनाएको छ ।
बेईजिङ विन्टर ओलम्पिक शतप्रतिशत कृत्रिम हिउँमा निर्भर हुने पहिलो विन्टर ओलम्पिक हुनेछ ।
सरकारले कोभिड-१९ को संक्रमण रोकथामका लागि भिडभाड हुने कार्यक्रमहरु निषेध गरेको कारण खेल पूर्वाधार बन्द गरिएको राखेपले जनाएको छ ।
कार्यक्रममा प्रमुख आमन्त्रित व्यक्तित्व प्रदेश खेलकुद परिषद् गण्डकीका सदस्य सचिव तेजबहादुर गुरुङले खेलकुदमा समर्पित यस्ता व्यक्तित्वहरुकै कारण नेपाली खेल क्षेत्र अघि बढेको उल्लेख गरे ।
प्रतियोगिता आयोजना र सञ्चालनका लागि कार्यविधि पारित गरिसकेको प्रदेश खेलकुद परिषद् अहिले विभिन्न उपसमिति गठनको तयारीमा जुटेको छ ।
नेपाल हक्की संघद्वारा आयोजित प्रतियोगिताको पहिलो सेमिफाइनलमा साविक विजेता आर्मीले गण्डकीलाई ३–० गोलले पराजित गर्यो ।
वीरगन्जको आदर्शनगर खेल मैदानमा भएको खेलमा डिफेन्डिङ च्याम्पियन आर्मीले प्रदेश १ लाई ७–० को फराकिलो गोलअन्तरले पराजित गर्यो ।