विन्टर ओलम्पिकको भव्य उद्घाटन
शुक्रबार, २१ माघ २०७८खेलपाटी संवाददाता

काठमाडौं । चीनको बेइजिङमा आजबाट विन्टर ओलम्पिक सुरु भएको छ ।
कोभिडसँग सम्बन्धित प्रतिवन्ध तथा कुटनीतिक बहिस्कारकाबीच विन्टर ओलम्पिक सुरु भएको हो ।
बेइजिङको नेसनल स्टेडियममा भव्य कार्यक्रमकाबीच विन्टर ओलम्पिक सुरु भएको हो ।
विन्टर ओलम्पिकमा ९० देशबाट १५ खेलका लागि करिब ३ हजार खेलाडीहरुको सहभागिता रहेको छ ।
तस्बिरमा हेर्नुहोस् विन्टर ओलम्पिकको उद्घाटन ।
तस्बिर - IOC
विन्टर ओलम्पिकको भव्य उद्घाटन










-1767098144368.jpg&w=3840&q=75)



-1767081985409.jpeg&w=3840&q=75)
