राष्ट्रपतिद्वारा खेलाडी विभुषित
राष्ट्रपति निवास शितलनिवासमा बिहीबार आयोजित एक कार्यक्रममा विभिन्न पदकबाट विभुषित खेलाडी तथा खेलकर्मीहरुलाई विभूषण प्रदान गरेकी थिइन्।
राष्ट्रपति निवास शितलनिवासमा बिहीबार आयोजित एक कार्यक्रममा विभिन्न पदकबाट विभुषित खेलाडी तथा खेलकर्मीहरुलाई विभूषण प्रदान गरेकी थिइन्।
वर्ष ०७७ कोभिड-१९ को महामारीले नेपाली खेलकुद थलिएको थियो । कोभिड-१९ को महामारी घटेसँगै २०७८ को वर्ष नेपाली खेलकुद चलायमान बन्यो ।
तेक्वान्दो गतिविधिमा संगल्न प्रतिष्ठानले छैटौं डान प्राप्त गर्न सफल भएकोमा खत्रीलाई प्रशंसा पत्रसहित एक कार्यक्रमबीच सम्मान गरेको हो ।
बुधबार मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले खेलकुद क्षेत्रलाई नयाँ ढङ्गले अगाडी बढाउनका लागि सुझाव लिएको बताए ।
भारतको पुनेमा आयोजना हुने युनिभर्स च्याम्पियनसिप अप्रिल १५ देखि १७ सम्म हुनेछ ।
गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता जेठमा आयोजना हुने भएको छ ।
अवार्ड अन्तर्गत वर्ष उत्कृष्ट पुरुष खेलाडीमा क्रिकेटका दीपेन्द्रसिंह ऐरी र फुटबलका टिकेन्द्र थापा पनि मनोनयनमा परेका थिए।
स्ट्रिट वर्कआउट (खुल्लाव्ययाम) को प्रवर्धन गर्ने उदेश्यका साथ यस प्रतियोगिता गर्न लागेको र यसको तयारी पूरा भएको आयोजकले जनाएको छ ।
खेलकुद पोशाक उत्पादक नेपाली कम्पनि आरजे स्पोर्ट्सले आइतबार एनएसजेएफलाई जर्सी हस्तान्तर गरेको छ ।
खेल सकिएपछि क्लबका खेलाडी र अफिसियलले आफुहरु बस्ने स्थान तोडफोड गरेका छन् ।
प्रज्ञा स्मृति प्रतिष्ठान र प्रदेश खेलकुद विकास परिषद्, बागमतीको आयोजनामा भएको प्रतियोगितामा ६ विधामा प्रतिस्पर्धा भएको थियो ।
नेपाल महिला रेस्लिङ फाउन्डेसनद्वारा आयोजित प्रतियोगितामा भगवतीले अमेरिकी रेस्लर पेड्रोलाई सिंगल म्याचमा पराजित गरेकी हुन् ।