मीराबाईलाई बीबीसी इन्डियन स्पोर्ट्सवुमन इयर अवार्ड
टोकियो ओलम्पिकमा रजत विजेता मीराबाईले भोटिङमा सर्वाधिक धेरै मत प्राप्त गर्दै अवरद जितेकी हुन् ।
टोकियो ओलम्पिकमा रजत विजेता मीराबाईले भोटिङमा सर्वाधिक धेरै मत प्राप्त गर्दै अवरद जितेकी हुन् ।
नगर प्रमुख सोमप्रसाद मिश्रलाई समितिका कार्यलय प्रमुख दुर्गाप्रसाद दुलालले नगरपालिकाको कार्यालयमा अनुरोध पत्र बुझाएका छन् ।
द हिमालयन क्रिकेट क्लबले कँडेल कन्सल्टेन्सी क्रिकेट कार्निभल २०२२ द हन्ड्रेड क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ ।
धुलिखेलको हिमालयन मोटरल्यान्डमा शनिबार आयोजना भएको प्रतियोगितामा १५० सीसीतर्फ सन्दीप च्याम्पियन बने ।
महिला तथा पुरुष खेलाडीको सहभागिता रहने च्याम्पियनसिप चैत १९ गते शनिबार काठमाडौंको बसन्तपुरमा आयोजना हुनेछ ।
नेपाल ब्यायम मन्दिरले आइतबार पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिता बैशाख तेस्रो साता आयोजना गरिने जनाएको छ ।
आइ अल्टिच्युड ट्रेनिङ सेन्टरका लागि नेपाल तेक्वान्दो संघले २०७६ साउनमा दोलखाको शैलुङ गाउँपालिकासँग जग्गा भोगचलन सम्बन्धी सम्झौता गरेको थियो ।
शनिबार सकिएको बागमती प्रदेश खेलकुद प्रतियोगितामा सहभागी ८ खेलमा सर्वाधिक पदक हात पार्दै चितवन च्याम्पियन बनेको हो ।
पाचौं तथा सातौं चरणमा क्रमशः झापाका प्रकाश नेपाल र फिडेमास्टर मनिष हमालसँग बराबरीको नतीजा आत्मसात गरेका क्षितीजले छैटौं चरणमा फिडेमास्टर रुपेश जयसवालमाथि जीत हात पारेका थिए ।
चार चरणको समाप्तिमा फिडेमास्टर क्षितीज भण्डारी र प्रकाश नेपाल शतप्रतिसत नतिजा निकाल्दै संयुक्त अग्रता बनाउन सफल भएका छन् ।
शुक्रबारको पहिलो खेलमा सुदूरपश्चिम प्रदेशले गण्डकी प्रदेशलाई ३–१ को गोलअन्तरमा पराजित गर्दै फाइनलमा पुगेको हो ।
युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले युवा तथा खेलकुद सम्बन्धि विषयगत समितिको बैठक राखेर सात वटै प्रदेशका मन्त्री र सचिवसँग संयुक्त रुपमा छलफल गरेका हुन् ।