पूर्व खेलाडी थापाको निधन
मंगलबार, १३ बैशाख २०७९खेलपाटी संवाददाता

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टिमकी पूर्व खेलाडी नन्दा कला थापाको निधन भएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) का सदस्य तथा टिम म्यानेजर मधुसुधन उपाध्यायले सामाजिक संजालबाट थापाको निधन भएको जनाएका छन् ।
थापा नेपाल महिला फुटबल संघको सहायक कोषाध्यक्ष समेत रहेकी थिइन् ।
थापाको श्रीमान र एक छोरी छिन् ।
पूर्व खेलाडी थापाको निधन





-1776414121120.jpeg&w=3840&q=75)





-1776431484410.jpeg&w=3840&q=75)



-1776413815066.jpeg&w=3840&q=75)