बिहिबार, २८ श्रावण २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
Loading ad...
Bhat Bhateni Supermarket Ad

एन्फा पाल्पाको नेतृत्वमा प्रणय विरजंग

शुक्रबार, ०९ बैशाख २०७९खेलपाटी संवाददाता
एन्फा पाल्पाको नेतृत्वमा प्रणय विरजंग

प्रणय विरजंग राणाको नेतृत्वमा निर्वाचित पाल्पा जिल्ला फुटबल संघको कार्यसमिति । फोटो : खेलपाटी

Loading ad...
mustang rice ad

काठमाडौं । जिल्ला फुटबल संघ पाल्पाको अध्यक्षमा प्रणय विरजंग राणा निर्वाचित भएका छन् । शुक्रबार भएको साधारण सभाले राणाको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको हो ।

राणाले अध्यक्षका प्रत्यासी मनोहर थापालाई पराजित गरे । प्रणयले ९ भोट प्राप्त गरे । थापाले ५ मत मात्र पाए ।

उपाध्यक्षमा मनोजमान लिगल, प्रज्वल उदय र कृष्ण सारु मगर निर्वाचित भए । तीनै जनाले ९ भोट प्राप्त गरेका थिए । 

सदस्यमा युकि गाहा, दिपेन्द्र खनाल, अनिस श्रेष्ठ, कृष्णबहादुर वाकावल, सुलभ कार्की, सुरज सारु, हरिबहादुर ज्ञवाली, दलबहादुर रास्कोटी, युवराज चिदी, अमृतबहादुर राना, सुजन थापा निर्वाचित भए ।

प्रणय चेन्ज एन्फा अभियानमा कर्मा–पंकजसँग जोडिएका व्यक्ति हुन् । पाल्पा जिल्लामा फुटबलको शुद्धिकरण आन्दोलनमा योगदान गर्दै आएका प्रणयले यस पटक नेतृत्वमा निर्वाचित हुन सफल भएका छन् ।

नेतृत्वका कारण जिल्लाको फुटबल गतिवधि अघि बढ्न नसकेको भन्दै उनले असन्तुष्ट व्यक्त गर्दै आएका थिए । 

एन्फाको आसन्न केन्द्रिय निर्वाचन असार ६ गते हुदैछ । सोही निर्वाचनका लागि धमाधम जिल्ला निर्वाचनहरु भैरहेका छन् ।
 

Loading ad...
LiNing Ad
# प्रणय विरजंग

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

राखेप उपाध्यक्ष र बोर्ड सदस्यको स्वागत

राखेप उपाध्यक्ष र बोर्ड सदस्यको स्वागत

राखेपको उपाध्यक्षमा पूर्वगोलकिपर विशाल नियुक्त

राखेपको उपाध्यक्षमा पूर्वगोलकिपर विशाल नियुक्त

बुद्धिचाल महासंघका अध्यक्ष र महासचिवविरुद्ध अविश्वास प्रस्ताव दर्ता

बुद्धिचाल महासंघका अध्यक्ष र महासचिवविरुद्ध अविश्वास प्रस्ताव दर्ता

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
एभरेस्ट महिला भलिबल लिगमा थपियो सुदूरपश्चिमको टोली

एभरेस्ट महिला भलिबल लिगमा थपियो सुदूरपश्चिमको टोली

दशौं राष्ट्रिय खेलकुद मंसिर १६ देखि २९ गतेसम्म

दशौं राष्ट्रिय खेलकुद मंसिर १६ देखि २९ गतेसम्म

दीपेन्द्रलाई आयशाको शुभकामना– माई म्यान अफ द म्याच फर लाइफ

दीपेन्द्रलाई आयशाको शुभकामना– माई म्यान अफ द म्याच फर लाइफ

 मेस्सीले दिए सन्न्यासको संकेत

मेस्सीले दिए सन्न्यासको संकेत

नेदरल्यान्ड्सले पायो ५० वर्षपछि विदेशी प्रशिक्षक

नेदरल्यान्ड्सले पायो ५० वर्षपछि विदेशी प्रशिक्षक

मेसी मैदानमा फर्किएको खेलमा मियामी पराजित

मेसी मैदानमा फर्किएको खेलमा मियामी पराजित

खराब समयमा मेसीको साथमा उभिए रोनाल्डो

खराब समयमा मेसीको साथमा उभिए रोनाल्डो

पीएसजीले रक्षा गर्‍यो सुपर कपको उपाधि

पीएसजीले रक्षा गर्‍यो सुपर कपको उपाधि