नवौं राष्ट्रिय खेलकुदका लागि तयार रहन अपिल
सरकारले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता जेठ २२ देखि २८ गतेसम्म गण्डकी प्रदेशमा आयोजना गर्ने निर्णय गरिसकेको छ ।
सरकारले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता जेठ २२ देखि २८ गतेसम्म गण्डकी प्रदेशमा आयोजना गर्ने निर्णय गरिसकेको छ ।
अखिल नेपाल कबड्डी संघको आयोजनामा धनगढीमा भईरहेको राष्ट्रिय पुरुष कबड्डी प्रतियोगिताको उपाधिका लागि दुबै टोली बुधबार भिड्ने भएका हुन् ।
मनाङको डिसाङमा हुने प्रतियोगिता अन्तर्गत तारा खेलमा मनाङ, मुस्ताड, म्याग्दी, बाग्लुङ, पर्वत र कास्की गरि ६ जिल्लाले सहभागिता जनाउने छन् ।
सुदुरपश्चिम खेलकुद परिषद् मुख्य प्रबद्र्धक रहेको प्रतियोगिता देशकै सर्वाधिक धनराशीको प्रतियोगिता हो ।
रुपन्देही जिल्ला शारीरिक सुगठन तथा फिटनेश संघको आयोजनामा बैशाख ९ र १० गते हुने १० औं संस्करणको प्रतियोगितको तयारी पुरा भएको हो ।
सोमबार आँबुखैरेनीमा भएको जिल्ला फुटबल संघको साधारण सभामा पालिखे अध्यक्षमा निर्वाचित भएका हुन् ।
राखेपले गण्डकी प्रदेशमा आयोजना हुने प्रतियोगिताका लागि ३८ वटा खेलको इभेन्ट प्रस्ताव गरेको हो ।
आईतबार भएको साधारण सभाले आलेको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ ।
लामो समयदेखि राष्ट्रिय प्रतियोगिता नहुँदा खेलाडीको भविष्य अन्यौलमा परेको उल्लेख गर्दै उनीहरुले जतिसक्दो चाँडो नवौं राष्ट्रिय खेलकुदलाई सम्पन्न गर्नुपर्ने धारणा राखेका हुन् ।
पुरुषतर्फको उपाधि जित्ने क्रममा गोर्खालीले फाइनलमा मकवानपुर रग्बी क्लबलाई ३-५ को स्कोरले हरायो ।
परिषद् सदस्य सचिव टंकलाल घिसिङको प्रस्तावमा युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले राखेपको बोर्ड बैठक बैशाख ९ गते बोलाएका छन् ।