जोकोभिच मियामी ओपनबाट बाहिरिए
शीर्ष वरियताका सर्बियन खेलाडी नोभाक जोकोभिच मियामी ओपन टेनिसबाट बाहिरिएका छन् ।
शीर्ष वरियताका सर्बियन खेलाडी नोभाक जोकोभिच मियामी ओपन टेनिसबाट बाहिरिएका छन् ।
मंगलबार बिहान भएको चौथो चरणमा अमेरिकी खेलाडी भेनस विलियम्सलाई पराजित गर्दै हालेपले क्वाटरफाइनलको यात्रा तय गरेकी हुन् ।
कमल भण्डारी र प्रनव खनाल एघारौं सहवीर स्मृति खुल्ला लनटेनिस प्रतियोगिताको पुरुष एकलतर्फ क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
आइतबार राति भएको खेलमा सोल्भानियाकी पोलोना हेर्कोगलाई पराजित गर्दै हालेपले चौथो चरणमा स्थान बनाएकी हुन् ।
अमेरिकी सेरेनाले शुक्रबार स्विडेनकी रेबिक्का पिटरसनलाई हराएर तेस्रो चरणमा प्रवेश गर्दा घुँडाको चोट बोकेकी थिईन् ।
शनिबार भएको खेलमा अष्ट्रेलियाका बेर्नार्ड टोमिकलाई ७-६(७-२) र ६-२ ले हराएर जोकोभिच तेस्रो चरणमा प्रवेश गरेका हुन् ।
सामाजिक उत्तरदायित्व वहन गर्नुका साथै टेनिस खेलको विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको सदस्य पौडेलले बताए ।
सोमबार बिहान भएको फाइनलमा स्विस खेलाडी रोजर फेडेररलाई हराउँदै डोमिनिकले उपाधि जितेका हुन् ।
अमेरिकाको क्यालिफोर्नियामा सेमिफाइनल प्रतिद्वन्दी स्पेनिस राफायल नाडालबाट वाक ओभर पाउँदै फेडेरर उपाधि नजिक पुगेका हुन् ।
अब २० पटकको ग्राण्डस्लाम बिजेता फेडेररले दोस्रो वरियताका नाडालसंग खेल्नेछन् ।
आठ वर्षको उमेरदेखि लनटेनिस खेल्न सुरु गरेका प्रणवले इन्डोनेसियामा भएको १८ औं एसियाली खेलकुदसहित एक दर्जन अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाइसकेका छन् ।
अमेरिकाको क्यालिफोर्नियामा बिहिबार भएको चौंथो चरणको खेलमा फेडेररले बेलायतका केली एडमण्डलाई हराएर अन्तिम आठको यात्रा तय गरेको हो ।