सिटिजन्स बैंक टेनिस सोमबारबाट
प्रतियोगितामा करिब १ सय ५० खेलाडीको सहभागिता रहने आयोजक संघका अध्यक्ष मनोहरदास मुलले जनाएका छन् ।
प्रतियोगितामा करिब १ सय ५० खेलाडीको सहभागिता रहने आयोजक संघका अध्यक्ष मनोहरदास मुलले जनाएका छन् ।
शुक्रबार बिहान भएको खेलमा स्पेनकै डेभिड फेरेरलाई हराएर नाडालले क्वाटरफाइनलमा पक्का गरेको हो ।
नेपाल आर्मीका प्रनव खनाललाई हराउँदै संरक्षणभुषणले स्वर्ण जितेका हुन् ।
पुरुष युगलमा एपीएफका आईभन लिसानोविच र जितेन्द्र परियारको जोडीले प्रदेश नं ४ का प्रदिप खड्का र नवीन मगरको जोडीलाई ६-२, ६-४ को सोझो सेटमा पराजित गर्दै स्वर्ण हात पारे ।
प्रतियोगिता अन्तर्गत आइतबार पुरुष÷महिला डबल्सको फाइनल हुनेछ भने पुरुष÷महिला सिंगल्सको सेमिफाइनल पनि हुनेछ ।
आठौ राष्ट्रिय खेलकुद अन्तर्गत लनटेनिस प्रतियोगिताको पुरुष सिंगल्समा एनआरएनका संरक्षकभूषण वज्राचार्य र आर्मीका प्रणव खनाल सेमिफाइनलमा प्रवेश गरेका छन् ।
देविनगरस्थित लन टेनिस कोर्टमा विहिबार भएको टिम ईभेन्ट तर्फको खेलमा नेपाली सेना र शस्त्र प्रहरी बलको एपीएफ क्लबले १–१ स्वर्ण हात पारेका छन् ।
बुटवलमा भइरहेको प्रतियोगितामा आर्मीले प्रदेश ३ लाई ३–० तथा एपीएफले प्रदेश ४ लाई २–१ को सेटमा पराजित गरे ।
साविक विजेता जोन इस्नरलाई ६–१ र ६–४ को सेटमा हराउँदै उनले चौथो पटक उपाधिमाथि कब्जा जमाएका हुन् ।
शनिबार राति भएको फाइनलमा पुर्व विश्व नम्बर एक कारोलिना प्लिसकोभालाई हराएर उपाधि जितेकी हुन् ।
सेमिफाइनलमा इस्टोनियाका अनेट कोन्टाभेइटलाई पराजित गर्दै बार्टी पुगेकी हुन् ।
तीन पटकका च्याम्पियन फेडेररले रुसका डेनियल मेदवेदेवलाई पछाडी पार्दै प्रतियोगिताको अन्तिम ८ मा प्रवेश गरेका हुन् ।