बार्टी मियामी ओपनको उपाधि नजिक
शुक्रबार, १५ चैत्र २०७५खेलपाटी संवाददाता

एजेन्सी । अष्ट्रेलियाकी एश्लेई बार्टी मियामी ओपन टेनिसको फाइनलमा प्रवेश गरेकी छिन् । सेमिफाइनलमा इस्टोनियाका अनेट कोन्टाभेइटलाई पराजित गर्दै बार्टी पुगेकी हुन् ।
करियरकै सर्वाधिक ठुलो प्रतियोगिताको फाइनल पुग्ने क्रममा बार्टीले कोन्टाभेइटलाई ६-३ र ६-३ को सेटमा पराजित गरे ।
२२ बर्षे बार्टीले अब उपाधिका लागि सिमोना हालेप र कारोलिना प्लिसकोभाबीचको विजेतासंग खेल्ने छ ।





-1776255486335.jpeg&w=3840&q=75)




-1776781891908.jpeg&w=3840&q=75)

-1776776604257.jpeg&w=3840&q=75)
-1776769465143.jpeg&w=3840&q=75)

