'उमेन्स नेपाल बास्केटबल लिग' जेठबाट
आयोजक प्ले फर डिप्राइभ्ड चिल्ड्रेन नेपाल (पिडिसिएन) ले शुक्रबार पत्रकार सम्मेलन गर्दै लिग जेठ १५ देखि असार ७ गतेसम्म हुने जनाएको छ ।
आयोजक प्ले फर डिप्राइभ्ड चिल्ड्रेन नेपाल (पिडिसिएन) ले शुक्रबार पत्रकार सम्मेलन गर्दै लिग जेठ १५ देखि असार ७ गतेसम्म हुने जनाएको छ ।
मदन भण्डारी स्पोर्ट्स एकेडेमीको आयोजनामा सुरु हुने प्रतियोगितामा १६ टिमको सहभागिता रहेको छ ।
दाङको घोराहीमा बुधबार भएको पुरुषको फाइनलमा आर्मीले प्रदेश नम्बर तीनलाई ७६–५८ को स्कोरले हरायो ।
दाङको घोराहीमा भइरहेको प्रतियोगिताको पुरुषमा प्रदेश ३ ले प्रदेश ४ लाई ९३–६३ ले पराजित गर्यो ।
सोमबार भएको खेलमा पुरुष र महिला स्पर्धाबाट अन्तिम ४ मा पुग्ने टोलीको टुङ्गो लागेको हो ।
सेमिफाइनल प्रदेश ३ र आर्मी तथा सुदूरपश्चिम प्रदेश र प्रहरीबीच हुने भएको छ ।
प्रदेश ५ ले प्रदेश १ लाई २७–२४ को झीनो अन्तरले पराजित गर्यो ।
पुरुषमा प्रहरीले एपीएफलाई ७५–६८, आर्मीले प्रदेश ७ लाई ९०–४५, प्रदेश ३ ले प्रदेश ६ लाई १२८–२२ र प्रदेश १ ले प्रदेश २ लाई ६२–१८ ले पन्छाए ।
शुक्रबार भएको खेलमा प्रदेश ३ ले प्रदेश ५ लाई ९४–४८ ले सहजै पराजित गर्यो ।
आयोजक प्ले फर डिप्राइभ्ड चिल्ड्रेन नेपाल (पिडिसिएन) ले आठौं राष्ट्रिय खेलकुदको कारण खेलाडी व्यस्त हुने भएपछि प्रतियोगिता एक साता पछि सारिएको जनाएको छ ।
पुरुषतर्फ १० टिमलाई २ समूहमा राखेर लिग कम नकआउट आधारमा खेल खेलाइएको छ ।
टाइम्स इन्टनरनेशनल कलेजका अध्यक्ष टिकाराम सापकोटा, लिनिङ नेपालका अध्यक्ष राजन महर्जन र टाइम्स इन्टरनेशनल क्लबका कप्तान सदिश प्रधानले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए ।