बिहिबार, २६ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. बास्केटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

शंकरदेव च्याम्पियन

शुक्रबार, २० बैशाख २०७६खेलपाटी संवाददाता
शंकरदेव च्याम्पियन
Loading ad...
mustang rice ad

काठमाडौं । शंकरदेव क्याम्पसले खुला राष्ट्रिय पुरुष बास्केटबल प्रतियोगिताका उपाधि जितेको छ ।

बिहिबार भएको फाइनलमा जेभियर कलेजलाई ६३–५७ स्कोरले पराजित शंकरदेवले उपाधि जितेको हो । शंकरदेवले पहिलो र तेश्रो क्वाटरमा लिएको अग्रतानै जितको आधार बन्यो । पहिलो क्वाटरमा १८–१० को अग्रता लिएकोशंकरदेव दोश्रोमा क्वाटरमा १२–१६ ले पछि परेको थियो ।

शंकरदेवले तेश्रो क्वाटरलाई पूनः १४–१० ले आफ्नो पक्षमा लिन सफल भयो । अन्तिम क्वाटरमा प्रवेश गर्दा ८ अंकको अग्रता लिएको शंकरदेब १९–२१ ले पछि परे पनि समग्रमा ६३–५७ को  जित निकाल्यो ।

शंकरदेवका लागि उत्कृष्ट खेलाडी चुनिएका रामकृष्ण घोतामेले २० स्कोरको योगदान दिए ।

मदन भण्डारी स्पोर्टस् एकेडेमीको आयोजना भएको प्रतियोगिताको विजेता शंकरदेवले १ लाख ११ हजार र उपबिजेता जेभियरले ५५ हजार ५ सय प्राप्त गर्यो ।

बिजेतालाई मदन भण्डारी स्पोर्टस् एकेडेमीका अध्यक्ष बिनोद श्रेष्ठ,नेपाल बास्केटबल संघका महासचिव नरेन्द्र थापा,मेगाबैंकका अध्यक्ष भोजवहादुर शाह,अनेरास्वबियुकी केन्द्रिय उपाध्यक्ष सुनिता बराल,महासचिव ऐन महरलगायतले खेलाडीलाई पुरस्कृत गरेका थिए ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

 गोल्डेनटमाथि रोमाञ्चक जित निकाल्दै आर्मी फाइनलमा

गोल्डेनटमाथि रोमाञ्चक जित निकाल्दै आर्मी फाइनलमा

प्लेबक्स र कीर्तिपुरको जित

प्लेबक्स र कीर्तिपुरको जित

एचजेएनबीएलमा टाईम्सको लगातार छैटौँ जित

एचजेएनबीएलमा टाईम्सको लगातार छैटौँ जित

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
पाँच इङ्ग्लिस क्लबले च्याम्पियन्स लिग खेल्ने

पाँच इङ्ग्लिस क्लबले च्याम्पियन्स लिग खेल्ने

निरिह बार्सिलोना

निरिह बार्सिलोना

फक्रिँदै क्वारात्स्खेलिया

फक्रिँदै क्वारात्स्खेलिया

पेट्रोलमेक्सको उज्यालोदेखि इलाम गोल्डकपसम्म :  फुटबल क्रेजको जीवन्त कथा

पेट्रोलमेक्सको उज्यालोदेखि इलाम गोल्डकपसम्म : फुटबल क्रेजको जीवन्त कथा

मोनालिशा ‘गिफ्ट अफ चेस’की एम्बासडर

मोनालिशा ‘गिफ्ट अफ चेस’की एम्बासडर

मोरक्को गएका सात फुटबल खेलाडी बेपत्ता

मोरक्को गएका सात फुटबल खेलाडी बेपत्ता

नेपालले घरेलु मैदानमा ओमान, यूएई, अमेरिका र स्कटल्यान्डसँग खेल्ने

नेपालले घरेलु मैदानमा ओमान, यूएई, अमेरिका र स्कटल्यान्डसँग खेल्ने

बागमतीको जितमा सन्दीपको ५ विकेट

बागमतीको जितमा सन्दीपको ५ विकेट